चुम्बन गर्दै गरेको फोटोका कारण साम्राज्ञी फेरि भइन् भाइरल (फोटो सहित)

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ९, २०७६
|
|
३५ पटक हेरिएको
Shares
चुम्बन गर्दै गरेको फोटोका कारण साम्राज्ञी फेरि भइन् भाइरल (फोटो सहित)

सारांश

  • नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह यतिबेला इण्डोनेसीयामा विदा मनाइरहेकी छिन् ।
  • तर विदा मनाउँदै गर्दा पनि उनले नेपालमा सामाजिक सञ्जालमा तरंग ल्याइरहेकी छिन् ।
  • उनले त्यहाँ सार्वजनिक गरेका हरेक फोटो अहिले नेपालमा भाइरल भइरहेको छ ।

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह यतिबेला इण्डोनेसीयामा विदा मनाइरहेकी छिन् । तर विदा मनाउँदै गर्दा पनि उनले नेपालमा सामाजिक सञ्जालमा तरंग ल्याइरहेकी छिन् । उनले त्यहाँ सार्वजनिक गरेका हरेक फोटो अहिले नेपालमा भाइरल भइरहेको छ । ब्वाइफ्रेण्डसँग खुलेर रोमान्स गरिरहेकी छिन साम्राज्ञी अहिले बालीमा ।

त्यहाँ बिदा मनाइरहेका समय उनले सार्वजनिक गरेका केही फोटोहरुले उनलाई फिल्ममा अभिनय गरेका भन्दा बढि चर्चा परिचर्चा दिइरहेको छ ।सामाजिक सञ्जालमा उनले सार्वजनिक गरेको फोटोलाई लिएर नकरात्मक टिकाटिप्पणी पनि भइरहेको छ । तर यसलाई साम्राज्ञीले खासै वास्ता गरेकी छैनन् ।

उल्टै इन्स्टाग्राममार्फत ‘हात्ती चले बजार, कुत्ता भुके हजार’ पोष्ट गर्दै हल्ला गर्नेहरुलाई जवाफ दिएकी थिइन् । जति नै नकरात्मक टिप्पणी भए पनि उनलाई मतलव छैन बरु ब्वाईफ्रेण्ड मानिएका देवांश राणासँगका अरु अन्तरंग फोटो सार्वजनिक गरिरहेकी छिन् । फोटो सार्वजनिक भएसँगै फेरि उनको चर्चा सुरु हुन थालेको छ ।

अहिले उनले ब्वाईफ्रेण्डसँग गाडीमा चुम्बन गरिरहेको फोटो सार्वजनिक गरेकी छिन् । यो पछिल्लो फोटो सार्वजनिक भएसँगै फेरि उनको मनमौजी स्वभावको चर्चा सुरु भएको छ । ‘मारुनी’ र ‘रातोटिका निधारमा’ लगातार छायाँकन सकिएपछि साम्राज्ञी बिदा बनाउन इण्डोनेसीयाको बाली पुगेकी हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भेटघाटमा दिन काट्छन् फुर्सदिला प्रदेश प्रमुखहरु
भेटघाटमा दिन काट्छन् फुर्सदिला प्रदेश प्रमुखहरु
कोरोनाको नयाँ भेरियन्ट कम घातक, बढी सङ्क्रामक
कोरोनाको नयाँ भेरियन्ट कम घातक, बढी सङ्क्रामक
अमेरिकामा पक्राउ परेका सयौं आप्रवासी कामदार थुनामुक्त
अमेरिकामा पक्राउ परेका सयौं आप्रवासी कामदार थुनामुक्त
आज दरबार हत्याकाण्डमा दिवंगत राजा वीरेन्द्र शाहको जन्मदिन
आज दरबार हत्याकाण्डमा दिवंगत राजा वीरेन्द्र शाहको जन्मदिन
बामदेवले भने, “मेरा लागि दर्जन सांसद ठाउँ छोड्न तयार छन्”
बामदेवले भने, “मेरा लागि दर्जन सांसद ठाउँ छोड्न तयार छन्”
ओली–प्रचण्ड सम्बन्ध चिसिएकै हो त ?
ओली–प्रचण्ड सम्बन्ध चिसिएकै हो त ?
एनएचपिसीले दियो एसआर–६ आयोजनाको सर्वेक्षण लाइसेन्सलाई आवेदन
एनएचपिसीले दियो एसआर–६ आयोजनाको सर्वेक्षण लाइसेन्सलाई आवेदन
नेपाली बलिङ्का सामु घरेलु टाेलि खुल्न सकेन, नेपाललाई १९० रनकाे  काे लक्ष्य !
नेपाली बलिङ्का सामु घरेलु टाेलि खुल्न सकेन, नेपाललाई १९० रनकाे काे लक्ष्य !
आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताः निर्माण कार्य तीव्र
आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताः निर्माण कार्य तीव्र
ओलीले पाेखरामा भने-चुनावमा पाँचवटा बाँदर छन्, मतपेटिका खाेस्न सक्छन्
ओलीले पाेखरामा भने-चुनावमा पाँचवटा बाँदर छन्, मतपेटिका खाेस्न सक्छन्