कोमल वलीको कडा अभिव्यक्ति: मन्त्रीका लागि योग्य व्यक्ति हुँ
सारांश
- काठमाडौं, १० माघ ।
- एमालेका तर्फबाट राष्ट्रियसभा उम्मेदवार बनेकी गायिका कोमल वलीले अब आफू मुलुकको आर्थिक समृद्धिमा केन्द्रित हुने बताएकी छिन् ।
- उनले आफू मन्त्रीका लागि पनि योग्य रहेको बताएकी छिन् ।
काठमाडौं, १० माघ । एमालेका तर्फबाट राष्ट्रियसभा उम्मेदवार बनेकी गायिका कोमल वलीले अब आफू मुलुकको आर्थिक समृद्धिमा केन्द्रित हुने बताएकी छिन् । उनले आफू मन्त्रीका लागि पनि योग्य रहेको बताएकी छिन् ।
राष्ट्रिय स्वाभिमान, सार्वभौमिकता र अखण्डताको संरक्षण गर्दै राष्ट्रिय एकता र सद्भावको प्रवर्द्धनमा लाग्ने वलीले बताएकी छिन् ।
सामाजिक न्यायमा आधारित समृद्धि प्राप्ति गर्ने कार्यमा अग्रणी भूमिका निर्वाह गर्ने योजनामा रहेको बताउँदै कोमलले मन्त्रीको विषयमा भने मुख खोलिनन् । ‘मन्त्रीको विषयमा अहिले नबोलौं, म मन्त्रीका लागि योग्य व्यक्ति हुँ ।’
कोमल ओली राष्ट्रियसभाको उम्मेदवार भएलगत्तै सामाजिक सञ्जालमा एमाले कार्यकर्ताले कडा टिप्पणी गरेका छन् । आफूलाई व्यङ्ग्य गरेको भन्दा पनि असल कार्यकर्ताले पार्टीप्रति चिन्ता गरेको बुझेकी छिन् उनले । ‘यो स्वाभाविक हो, पार्टीप्रति चिन्ता गर्नेहरुले यस किसिमको खबरदारी गर्नुपर्छ र यो नियमित हुनुपर्छ ।’
आफू कतिसक्षम छु भनेर देखाउन केही समय कुर्न आग्रह गर्दै उनले भनिन् ‘मेरा लागि पनि चुनौती छ, समय आएपछि काम गरेर देखाउँछु । सकिन भने मेरो क्षमताको बारेमा फेरि टिप्पणी गर्नुहोला,’ उनले भनिन् ।
एमाले पार्टीले अवलम्बन गरेको नीतिलाई कार्यान्वयन गर्न दृढ रहने योजना रहेको बताउँदै कोमलले आफूले पाएको जिम्मेवारीलाई सशक्त ढंगमा पूरा गराउने बताइन् ।
Raj Tamang
Astalai kina
Mahendra Raj Malla
लाता हरु को देशमा गांदा तन्नेरी।
Keshab Pokhrel
J garyo kp ole bro le dherai galat garyo
Limbu Chandra
Ho2 didi-100%
Narayan Sedhai
के पि को खल्तीबाट झिकेर दिने त हो नि दिए भै गो नि !!
Kp Khanal
एक एक महिनामा पार्टी परिवर्तन गर्ने कोमल बोली लाई ने क पा ए मा ले ले साम्सद बनाउदा ए मा ले को भबिस्य कता?
Rishi Adhikari
ठिक कुरा ! पुराना कम्युनिष्ट को कुरा नि !!
Tulsi Adhikari
कसैको खल्तीमा भए पछि भयो नेपाल त हो नि !!!!!
Ram Rai
ईमान्दार नेता तथा कार्यकर्ता माथीकाे खेलबाँड।समयले घाटा र नाफा प्रष्ट्याउला।
Dipak Karki
तिमी लाई यहि पद नै बढी हो दिदी एमाले जस्तो ठूलो पार्टी मा भर्खर प्रबेश गरेर पाउनु ठूलो कुरा हो, अब तुरुन्तै मन्त्री न खोज त्यो अलि पच्दैन अझ।
Khagendra Karki
समाचार बाचक र दोहोरो गितको लागी मात्र फिट
Birendra Poudel
गफै त हो साईलि।
Madhav Khadka
सत्य भनु पर्छ नकलिका सय पोइ मर्ने बेला कोन ननकोई। स्टेन बेगरको मान्छे र स्पेस बेगरको खोला हनिकारक हुन।
Naran Puri
nautanki. desh ma capable manxe dherai xan party lai yogdan nadiyikan asamajik git gaudai ma yogya bhayido rahix
Bhimrana Mgr
तपाईं भनेको पो सुहाउछ मपाई भनेको सुहाएन ।
Padam Shrestha
Bhani nasunaunu gari puryaunnu bhanchhan budhapakale
Sagar Baniya
हो यस्तै गाइने को खाँचो छ !
Lakpa Temba
एमाले हुँ भन्दै बस्नुको अौचित्य सक्यो जस्तो छ
Madan Gyanwali
म पनि कोमल वलि दिदिको प्रशङ्शक हु, तर गायन र समाचार बाचन क्षेत्रमा। वहा मन्त्री बन्न लायक हुनुहुन्छ तर मेरो प्रश्न के पि वलिलाइ, के एमालेमा उहाभन्दा लायक पार्टी प्रति प्रतिवद्ध अरु कोहि थिएनन? म एमालेको समर्थक हु, एमाले वाहेक अरुलाइ भोट दिएको छैन्। तर एक यस्तै एक महिना दुइ महिना अगाडी पार्टी प्रवेश गरेका हरुलाइ अनुहार र पपुलारिटी हेरेर अवसर दिइयो भने ग्यात रहोस, लाखौ सुभचिन्तकहरुले बाइ बाइ एमाले भन्नेछन्।
Tejendra Grg
Yoo galaat xaaa party ko lagi yaad rakhnus
Rana Tejendra
Esss katako gharkoki
Jagadish Adhikari
थुइक्क एमाले
Ashok Gahatraj
K ho yo
Manbir Waiba
Asta nautangi laie diyara des bigarne matra hunx ??
Deepak Khanal
Bihe garera poiko mantri ban
Sangram Tamang
Geet gako jsto hoina…..
Bharat Karki
म न तृ
Ram Chetry
हो
।।।
Janak Bahadur Budha
राजतन्त्र देखि गणतन्त्र सबैमा योग्य
Rajendra Singh
शहमत 100%
बाबुराम नेपाल
पार्टीका कुनै नेताको दिलखुस गरायौं होला , तर .. पार्टीको लागि के योगदान गरेकी छ्येउ..?? एमाले र जबज को पूरा अर्थ त थाहा छैन होला…!!
Bishnu Dhakal
राष्ट्र प्रर्ति ईमान्दार छाै भने अब राम्रो काम गरेर देखाउ है कामल।
Yagya Pandey
राजनिती ,फिल्म र नेता उस्तै उस्तै
Ganesh Pokharel
Oli lai mala lagaidiu .mantri vayekoma .
Tejendra Shrestha
A ma le ma sadharan sadsya kahile bat ?
Ram Adhikari Chhetri
Muntari hune jasto 6 ni Nepal ka netsa Hun k ber
Keshar Lama
नकचरी
Archana Bhattarai Kattel
Hoit
Pradip Kiran Koich
poila jan pau pau bhandaima ra sano tino get gaudaima matari hune bhaya ta anju panta kunti mukatan narayan gopal hunthiya tar bichar gare ra bolnu ramro hola
Grg Kancha
kasari yogya xak ??
Narayan Paudyal
एमालेमा नेता पनि हुन परो नि त यस्तै पोईला आएकालाई नेता बनाउनि त हो नि
Kamal Nyaupane
…..खहरे खोला हेर कत्तीको गड्गडाउछ……?
RC Gopal
B 4a ra yo poela Jana pam fapyo. Tanab xa hjr.
Shyam Shubham Giri
गित संगित मन्त्रालय खोलेर मन्त्री बनाऊन पर्छ दिदी लाई
Ganga Sapkota
dijjulai agrim badhai
Dinesh Blon Lama
Asato jabo jare
Shantamani Neupane
एमाले लाई भबिसेको के चिन्ता अहिले लाही पाये भयो
Kamala Pandey
कमल अोली महिला मन्त्री ज्योती मगरलाई संकार मन्त्री
Muhar Rawal
गृहमन्त्री नै हुने त होलानी।
Ratna Giri
Congrtulations
Anil Thapa
पारस दिपेन्द्रले कति थ्या….. लायो
Rupa Kathayat
God bless you a lot in complete your work n dream
Thapa Nisha
वा हिजो पाटि छाेडेर अाज अर्को पटिमा मन्त्री खाने खाव खाव यस्तैले त खाने हो नि
Yr Joshi
अवसरबाद जिन्दावाद ।
Birendra Singh Saud
लाज नभएका छडुलि हरु के के कराउछन ? लालवावु , गाेकर्ण ,गिरिराजमणि र जनार्दन शर्मा बाहेक सब अहिले सम्मका मनत्रि तेश्राे लिङ्गि जस्ता लागेका छन जनतालाई !! मन्त्री बन्नु भनेकाे पाेईल जान पाम भन्ने गितकाे ताल जस्ताे केटाले सुसेल्दैन न हाे
Shamsuddin Siddique
UML ko oraalo lagne din ganti suru gardaa hune rahexa.
Narayan Baral
कस्को कति योग्यता र क्षमता छ भन्ने कुरा अर्कैले मुल्यांकन गर्ने कुरा हो, आफुले आफैलाई बढाई_चढाई गरेको अस्वभविक लाग्यो !
Rajendra Singh
योग्य र अयोग्यको मुल्यांकन तपाईं आफैले हो र गर्ने क गर्नु भएको योगदान देशको लागि कतै रेकर्डमा छ र नेपाली इतिहासमा भने देखाउनुश अनि भन्नुस् कि मन्त्रीको लागि योग्य कि अयोग्य भनेर । यो stage मा गित गायर ताली बजायर stage मन्त्री हुने ठाउ हैन । अबशरबादि
Amar Ghotane
बुद्दी भ्रष्ट उखानेले मन्त्री पनि बनाइदिन बेर छैन!
Birahi Thule
Yes
Pushpa Raj Bharati
अब पोइ पौछौ ल बधाई छ
Hom Prasai
Aru Des Ka Neta Saga Tak Denu Hunchha?
Damodar Lamsal
के पि ले प्रधान मन्त्रीनै बनाइ दिए राम्रो सबैले नाच र गीत हेर्न र सुन्न त पाउथे अरू के चहीयो र ।
Raju Neupane
Ho ho komalji…
Khem Ghimire
Poila Jana pau bhanne lai k ko mantri dinu?
Rajendra Shrestha
प्रत्यक नेपाली मन्त्रीका लागि योग्य छ्न भन्ने हेक्का राखेर बोल्न जाने बेश
Parashuram Kattel
यस्ता नर्तकिलाई प्रधानमन्त्रि बनाइदिए हुन्थ्याे।
Nagendra Karki
Kp oli Lai congratulation parliament maa get gaune ko khaco thiyo pura vyo ab
Lila Devkota
मनपरितन्त्र नै काफी छ….नेपालमा
Durga Tumsa
Ho ni rajnitima hajurko thulo yogdan chha, hajurko aghi Yuvraj Gyawali, Keshav Badal ta kehi hainan ni!
Sunil Menyangbo
good news अजै नि मन्त्री हुने ईच्छा चाहाना रैछ दिदी को तो पनि ओलि जि ले पूरा गर्दिन्छ धैर्य ….
Dipak Gurung
Barsau patima kam garne karyakarta pachi bharkhar pati parbes garnrko yetro san astiko p.p garne silwal ra komal lai tikat
Dipak Gurung
Amale kp ko bauko pati jasto xani
Deuman Budhathoki
अब उपप्रधानमन्त्री निश्चित
Ganesh Parajuli
धेरै ठुलो स्वर नगर , तिमी कलाकार हौ सबैले मान्छन तर राजनितिज्ञ्य होइनौं ,
Liladhar Pandey
अचेल मन्त्री हुन योग्यता हेर्ने चलन छैन त्यसैले तपाईं योग्य अयोग्य भन्दा पनि यसरी तरकारी चाख्दै हिड्ने जस्तो गरि पार्टी नचाखे हुन हो । अरु कतिपय राजनीति कर्मी भन्दा योग्री हुनु होला तर नयाँ पीडि ले नयाँ शैली अपनाउनु पर्यो ।