कुनै पनि कसर बाँकी नराखेर सुरक्षा प्रबन्ध मिलाइएको छ : गृहसचिव सापकोटा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर १९, २०७४
|
|
२७ पटक हेरिएको
Shares
कुनै पनि कसर बाँकी नराखेर सुरक्षा प्रबन्ध मिलाइएको छ : गृहसचिव सापकोटा

सारांश

  • १९ मंसिर, काठमाण्डौ ।
  • गृह मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले निर्वाचनका बेला शान्ति सुरक्षामा खलल पु¥याउने तत्वलाई कारबाही गरिएको दाबी गरेका छन् ।
  • नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै सापकोटाले चुनाव विथोल्ने गतिविधिमा संलग्न ६ सयभन्दा बढिलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाइएको दाबी गरे ।

१९ मंसिर, काठमाण्डौ । गृह मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले निर्वाचनका बेला शान्ति सुरक्षामा खलल पु¥याउने तत्वलाई कारबाही गरिएको दाबी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै सापकोटाले चुनाव विथोल्ने गतिविधिमा संलग्न ६ सयभन्दा बढिलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाइएको दाबी गरे ।

घटना हुनै नदिने र यदी भइहाले तत्काल शान्ति सुरक्षाको व्यवस्था गरी घटना घटाउनेलाई पक्राउ गर्ने सापकोटाले बताए । “कुनै पनि कसर बाँकी नराखेर सुरक्षा प्रबन्ध मिलाइएको छ ।” सापकोटाले भने ।

नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागबाट सुरक्षाका लागि व्यवस्थापन गरिएको सापकोटाले बताए ।
कुनै शंकास्पद व्यक्ति र वस्तु देखिएका सुरक्षा निकायलाई जानकारी गराउन सापकोटाले आग्रहसमेत गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सान्टा क्रुज द्वीपमा डुङ्गा दुर्घटनामा परी २५ को मृत्यु
सान्टा क्रुज द्वीपमा डुङ्गा दुर्घटनामा परी २५ को मृत्यु
आईएनजीओको पाहुनालाइ रक्षामन्त्रीकाे स्वागत !
आईएनजीओको पाहुनालाइ रक्षामन्त्रीकाे स्वागत !
माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गर्न निषेध
माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गर्न निषेध
निर्मला हत्या प्रकरण अनुसन्धान अघि बढाइदै, डिआइजीको नेतृत्वमा पाँच सदस्यीय समिति गठन
निर्मला हत्या प्रकरण अनुसन्धान अघि बढाइदै, डिआइजीको नेतृत्वमा पाँच सदस्यीय समिति गठन
किन राख्छन माधव नेपालले उत्तर कोरियाप्रति चासाे ? के छ कनेक्सन ?
किन राख्छन माधव नेपालले उत्तर कोरियाप्रति चासाे ? के छ कनेक्सन ?
सिरहामा ६ वटा मतदान केन्द्र थप
सिरहामा ६ वटा मतदान केन्द्र थप
सरकार ‘फेसलेस गभर्नेन्स’ तर्फ उन्मुख छ : मन्त्री शर्मा
सरकार ‘फेसलेस गभर्नेन्स’ तर्फ उन्मुख छ : मन्त्री शर्मा
एसिया कप छनोटः ९६ रनकाे लक्ष्य पछ्याएको हङ्कङ्को दोस्रो विकेटकाे पतन, दुवै विकेट सन्दिपलाई !
एसिया कप छनोटः ९६ रनकाे लक्ष्य पछ्याएको हङ्कङ्को दोस्रो विकेटकाे पतन, दुवै विकेट सन्दिपलाई !
लम्जुङमा आग्लागी, २० लाखको धनमाल क्षति भएको अनुमान
लम्जुङमा आग्लागी, २० लाखको धनमाल क्षति भएको अनुमान
तीन महिनामा भौतिक पूर्वाधार मान्त्रालयले बत्तीस काम
तीन महिनामा भौतिक पूर्वाधार मान्त्रालयले बत्तीस काम

तपाईंले छुटाउनुभयो कि?