नेकपा नेताहरुको सम्पत्ति छानविन गर्ने जिम्मा अनुशासन समितिलाई

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ १९, २०७६
|
|
५० पटक हेरिएको
Shares
नेकपा नेताहरुको सम्पत्ति छानविन गर्ने जिम्मा अनुशासन समितिलाई

सारांश

  • सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरूको सम्पत्ति छानविन हुने भएको छ ।
  • केन्द्रीय कमिटी बैठकमा सदस्यहरूले नेताको सम्पत्ति छानविन हुनु पर्ने माग गरेपछि अनुशासन समितिलाई छानविनको जिम्मा दिइएको छ।
  • आइतबार केन्द्रीय कमिटी बैठकमा बोल्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अनुशासन समितिलाई सम्पत्ति छानविन गर्ने अधिकार दिइएको जानकारी गराएका छन्।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरूको सम्पत्ति छानविन हुने भएको छ । केन्द्रीय कमिटी बैठकमा सदस्यहरूले नेताको सम्पत्ति छानविन हुनु पर्ने माग गरेपछि अनुशासन समितिलाई छानविनको जिम्मा दिइएको छ। आइतबार केन्द्रीय कमिटी बैठकमा बोल्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अनुशासन समितिलाई सम्पत्ति छानविन गर्ने अधिकार दिइएको जानकारी गराएका छन्।

बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ । बैठकमा समूहगत छलफल भएपछि बैठक सभा हलले सर्वसम्मत रुपमा प्रतिवेदन पारित गरेको हो । बैठकमा अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनमाथि विभिन्न १५ समूहमा छलफल भएको थियो । छलफलका क्रममा उठेका प्रश्नहरुको अध्यक्ष प्रचण्डले जवाफ समेत दिएका थिए । सो क्रममा प्रचण्डले केन्द्रीय सदस्यहरुले दिएको सुझावलाई मनन गर्दै पार्टी अघि बढ्ने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अकूत सम्पत्ति कमाउनेमाथि अख्तियारको निगरानी : के होला त कारवाहि ???
अकूत सम्पत्ति कमाउनेमाथि अख्तियारको निगरानी : के होला त कारवाहि ???
फिफा वरियतामा नेपालकाे सुधार, दक्षिण एसियामा तेस्राे स्थानमा !
फिफा वरियतामा नेपालकाे सुधार, दक्षिण एसियामा तेस्राे स्थानमा !
शिक्षामा कति बजेट ?
शिक्षामा कति बजेट ?
अाफुले पढाउने विद्यालयमा ताला लगाए शिक्षकले
माधव नेपाल र बाबुराम भट्टराईलाई कारबाही गर्नुपर्छ, केपी ओलीले विष्णु पौडेल र कुमार रेग्मीको राजीनामा गराउनसक्नुपर्छ(कृष्ण पहाडी (भिडियोसहित)
माधव नेपाल र बाबुराम भट्टराईलाई कारबाही गर्नुपर्छ, केपी ओलीले विष्णु पौडेल र कुमार रेग्मीको राजीनामा गराउनसक्नुपर्छ(कृष्ण पहाडी (भिडियोसहित)
‘लभ लभ लभ’ को बुधवार साझ प्रिमिएर सो गरियो
‘लभ लभ लभ’ को बुधवार साझ प्रिमिएर सो गरियो
महरा पछि रोशनीको तारोमा पूर्वसभामुख नेम्वाङ
महरा पछि रोशनीको तारोमा पूर्वसभामुख नेम्वाङ
इलाम र बझाङमा एमालेको अग्रता, बझाङमा कांग्रेसका उम्मेदवार मतान्तर घटाउँदै
इलाम र बझाङमा एमालेको अग्रता, बझाङमा कांग्रेसका उम्मेदवार मतान्तर घटाउँदै
दासढुंगामा बस र ट्रक जुध्दा २८ जना घाइते
पप्पु कन्स्ट्रक्सनविरुद्ध नेकपाको यस्तो ‘एक्सन’
पप्पु कन्स्ट्रक्सनविरुद्ध नेकपाको यस्तो ‘एक्सन’