कुवेतसँगको नेपालको विश्वकप छनोट खेल भुटानमा हुने निश्चित
सारांश
- काठमाडौं ।
- विश्वकप फुटबलको दोस्रो चरणको छनोट खेल अन्तर्गत नेपालले कुवेतविरुद्धको होम खेल भुटानमा खेल्ने निश्चित भएको छ ।
- यसअघि दशरथ रंगशालामा हुने भनिएको खेल अन्तर्राष्ट्रिय मापदण्ड अनुशार रंगशाला निर्माण नभइसकेको भन्दै एएफसीले खेल अर्को ठाउँमा गर्न भनेको थियो ।
काठमाडौं । विश्वकप फुटबलको दोस्रो चरणको छनोट खेल अन्तर्गत नेपालले कुवेतविरुद्धको होम खेल भुटानमा खेल्ने निश्चित भएको छ । यसअघि दशरथ रंगशालामा हुने भनिएको खेल अन्तर्राष्ट्रिय मापदण्ड अनुशार रंगशाला निर्माण नभइसकेको भन्दै एएफसीले खेल अर्को ठाउँमा गर्न भनेको थियो ।
सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले विज्ञप्ती निकाल्दै खेल भुटानको चाङ्गलि मिथाङ रंगशालामा हुने बताएको छ । नेपालले नोभेम्बर १९ मा कुवेतसँग प्रतिस्पर्धा गर्दैछ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया