नेपालमा ७६ जनामा कोरोना संक्रमण पुष्टि

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र २०, २०७९
|
|
५३ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौ ।
  • नेपालमा पछिल्लो २४ घण्टामा ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
  • देशका विभिन्न प्रयोगशालामा १ हजार १५१ जनाको नमुना परीक्षण गर्दा ७६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

काठमाडौ । नेपालमा पछिल्लो २४ घण्टामा ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशका विभिन्न प्रयोगशालामा १ हजार १५१ जनाको नमुना परीक्षण गर्दा ७६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जसमा ३४५ जनाको पीसीआर परीक्षण गर्दा ४९ जना र ८०६ जनाको परीक्षण गर्दा २७ जना कोरोना संक्रमित छन् ।

यस्तै कोरोनाका १६ जना संक्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर २२७ जना कोरोनाको संक्रिय संक्रमति रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भियतनाम सकेर प्रधानमन्त्री ओली कम्बोडिया
भियतनाम सकेर प्रधानमन्त्री ओली कम्बोडिया
एमाले २४, माओवादी ९ र कांग्रेस ५ स्थानमा विजयी (हेर्नुस् कसको कति अग्रता)
एमाले २४, माओवादी ९ र कांग्रेस ५ स्थानमा विजयी (हेर्नुस् कसको कति अग्रता)
अर्थमन्त्री महतले भने : ब्याजदरको समस्या समाधान हुन्छ
अर्थमन्त्री महतले भने : ब्याजदरको समस्या समाधान हुन्छ
ललिता निवास जग्गा प्रकरण- ९ जनाविरुद्ध किन चलेन मुद्दा !
ललिता निवास जग्गा प्रकरण- ९ जनाविरुद्ध किन चलेन मुद्दा !
सय मेगावाट माथिका आयोजनामा विदेशी लगानी
सय मेगावाट माथिका आयोजनामा विदेशी लगानी
शुक्रवारसम्म मन्त्रिपरिषद विस्तार हुने, वामदेम गौतम, नारायणकाजी श्रेष्ठ र उपेन्द्र यादव उपप्रधानमन्त्री बन्ने
शुक्रवारसम्म मन्त्रिपरिषद विस्तार हुने, वामदेम गौतम, नारायणकाजी श्रेष्ठ र उपेन्द्र यादव उपप्रधानमन्त्री बन्ने
सुपर लघुवित्तका सञ्चालक निलम्बित
सुपर लघुवित्तका सञ्चालक निलम्बित
स्थानीय तहका जनप्रतिनिधि उच्च निगरानीमा
स्थानीय तहका जनप्रतिनिधि उच्च निगरानीमा
२० दिनपछि सार्वजनिक भए उत्तर कोरियाली नेता किम जोङ उन
२० दिनपछि सार्वजनिक भए उत्तर कोरियाली नेता किम जोङ उन
संरचनागत रूपान्तरण गर्न आर्थिक सुधार कार्यक्रम अगाडि बढाइने
संरचनागत रूपान्तरण गर्न आर्थिक सुधार कार्यक्रम अगाडि बढाइने