कृषि सहकारी सस्थाको अध्यक्षद्वारा किर्ते भरपाई

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ६, २०७८
|
|
४६ पटक हेरिएको
Shares
कृषि सहकारी सस्थाको अध्यक्षद्वारा किर्ते भरपाई

सारांश

  • नुवाकोट, बिदुर नगरपालिका वाड न १३ कल्याणपुर कृषि सुधार बहुउदेश्य सहकारि सस्थाका अध्यक्ष नानिकाजी खड्काद्वारा आफुखुसि सहकारी सस्थाको किर्ते माइन्युट गरि गाउँका मानिसहरुको किर्ते दस्तखत गर्दै आफ्ना मान्छे हरुलाई फलफुलको बिरुवा बितरण गरेको र बिदुर नगरपालिका बाट बिनियोजित भएको बजेटको दुरुपयोग गरि ब्यतिःगत लाभ लिएको त्यहाका स्थानिय बिकाश खड्काले जनाएका छन्।
  • स्वयम् खड्काको समेत कृर्ते दस्तखत गरेको र सो बारेमा जानकारि लिदा नगरपालिका बाट अनुगमन गर्न गएको र अनुगमनबाट समेत कृर्ते दस्तखत गरेको प्रमाणित भएको जानकारि दिएका छन्।
  • यसै बिषयमा दोषिलाई हदै सम्मको कारबाही को माग राख्दै जिल्ला प्रशासन कार्यलय नुवाकोटमा जाहेरी समेत दिएका छन्।

नुवाकोट, बिदुर नगरपालिका वाड न १३ कल्याणपुर कृषि सुधार बहुउदेश्य सहकारि सस्थाका अध्यक्ष नानिकाजी खड्काद्वारा आफुखुसि सहकारी सस्थाको किर्ते माइन्युट गरि गाउँका मानिसहरुको किर्ते दस्तखत गर्दै आफ्ना मान्छे हरुलाई फलफुलको बिरुवा बितरण गरेको र बिदुर नगरपालिका बाट बिनियोजित भएको बजेटको दुरुपयोग गरि ब्यतिःगत लाभ लिएको त्यहाका स्थानिय बिकाश खड्काले जनाएका छन्।

स्वयम् खड्काको समेत कृर्ते दस्तखत गरेको र सो बारेमा जानकारि लिदा नगरपालिका बाट अनुगमन गर्न गएको र अनुगमनबाट समेत कृर्ते दस्तखत गरेको प्रमाणित भएको जानकारि दिएका छन्। यसै बिषयमा दोषिलाई हदै सम्मको कारबाही को माग राख्दै जिल्ला प्रशासन कार्यलय नुवाकोटमा जाहेरी समेत दिएका छन्।

(https://colorreflections.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रचण्डले जनार्दन र बिष्णुलाई खुमलटार बोलाएर केपी ओलीलाई पठाए यस्तो खबर
प्रचण्डले जनार्दन र बिष्णुलाई खुमलटार बोलाएर केपी ओलीलाई पठाए यस्तो खबर
सहमतिका आधारमा प्रदेश सरकारको ब्यबस्था खारेज अनि हिन्दूराष्ट्र कायम गरौं : कमल थापा
सहमतिका आधारमा प्रदेश सरकारको ब्यबस्था खारेज अनि हिन्दूराष्ट्र कायम गरौं : कमल थापा
डुम्रे बेँसीसहर सडक : उदीपुरखण्ड दैनिक १२ घण्टा बन्द
डुम्रे बेँसीसहर सडक : उदीपुरखण्ड दैनिक १२ घण्टा बन्द
आज असार ३ गते मंगलबारको राशीफल यस्तो छ, कसैलाई साहित्यीक क्षेत्रमा रुची कसैको नयाँ कामको थालनी
रातो मच्छिन्द्रनाथको रथारोहण स्थगित
रातो मच्छिन्द्रनाथको रथारोहण स्थगित
२ नम्बर प्रदेशमा  कांग्रेसले रणनीति बनाउने,जनकपुरमा छलफल…
२ नम्बर प्रदेशमा कांग्रेसले रणनीति बनाउने,जनकपुरमा छलफल…
‘लगेज पास गराएको एक लाख दिन्छु भनेपछि सुन ल्याउने काम सुरु भएको हो’
‘लगेज पास गराएको एक लाख दिन्छु भनेपछि सुन ल्याउने काम सुरु भएको हो’
यौन दुर्व्यवहारको आरोपमा ललितपुरबाट समातिए पूर्वसभासद् घिसिङ
यौन दुर्व्यवहारको आरोपमा ललितपुरबाट समातिए पूर्वसभासद् घिसिङ
पद्मरत्न तुलाधरको  निधन
पद्मरत्न तुलाधरको निधन
सप्तरीमा दुईसय एचआइभी सङ्क्रमित
सप्तरीमा दुईसय एचआइभी सङ्क्रमित