वर्ष उत्कृष्ट क्रिकेट खेलाडीको अवार्ड सन्दीप लामिछानेलाई

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन २१, २०७५
|
|
२६ पटक हेरिएको
Shares
वर्ष उत्कृष्ट क्रिकेट खेलाडीको अवार्ड सन्दीप लामिछानेलाई

सारांश

  • काठमाडौं २१,फागुन।
  • नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा खेलाडी क्रिकेटर अफ दि इयरको अवार्ड जितेका छन् ।
  • यस विधामा पारस खड्का, दीपेन्द्र सिंह ऐरी, करण केसी, सोमपाल कामी र सन्दीप लामिछाने मनोनयनमा परेका थिए ।

काठमाडौं २१,फागुन। नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा खेलाडी क्रिकेटर अफ दि इयरको अवार्ड जितेका छन् ।

यस विधामा पारस खड्का, दीपेन्द्र सिंह ऐरी, करण केसी, सोमपाल कामी र सन्दीप लामिछाने मनोनयनमा परेका थिए ।

सन्दीपको अनुपस्थितिमा उक्त अवार्ड नेपाली राष्ट्रिय क्रिकेटर टीमका कप्तान पारस खड्काले ग्रहण गरेका थिए।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?