केजरिवालको सपथ रामलीला मैदानमा

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन ४, २०७६
|
|
४२ पटक हेरिएको
Shares
केजरिवालको सपथ रामलीला मैदानमा

सारांश

  • एजेन्सी, ४ फागुन ।
  • दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालले आज रामलीला मैदानमा सपथ लिएका छन् ।
  • उनले रामलीला मैदानमा दिल्लीका गभर्नर अनिल बैजलबाट सपथ लिएका हुन् ।

एजेन्सी, ४ फागुन । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालले आज रामलीला मैदानमा सपथ लिएका छन् । उनले रामलीला मैदानमा दिल्लीका गभर्नर अनिल बैजलबाट सपथ लिएका हुन् ।केजरिवाल तेस्रो पटक दिल्लीको मुख्यमन्त्री बनेका हुन् । यो सहित दुईपटक उनी बहुमतका साथ मुख्यमन्त्री बनेका छन् ।

आम आद्मी पार्टीका नेता केजरिवाल पार्टीले दिल्ली विधानसभा चुनावमा स्पष्ट बहुमत हासिल गरेपछि मुख्यमन्त्री बनेका हुन् । ७० सिटमध्ये आपले ६२ सिट प्राप्त गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओलीसँग प्रचण्डको निर्णायक वार्ता हुने, कुरा नमिले कडा कदमको तयारी
चान्द्रमासअनुसार साउने सोमबारको व्रत गरिँदै, पशुपतिनाथमा तयारी पूरा
चान्द्रमासअनुसार साउने सोमबारको व्रत गरिँदै, पशुपतिनाथमा तयारी पूरा
२४ लाखसहित दुई भारतीय पक्राउ
२४ लाखसहित दुई भारतीय पक्राउ
मुलुकभर वर्षा, शनिबारदेखि माैसममा सुधार हुने
मुलुकभर वर्षा, शनिबारदेखि माैसममा सुधार हुने
जैविक सुरक्षा सुनिश्चित: बर्डफ्लु नियन्त्रणपछि जावलाखेल चिडियाखाना सर्वसाधारणका लागि पुनः खुला
जैविक सुरक्षा सुनिश्चित: बर्डफ्लु नियन्त्रणपछि जावलाखेल चिडियाखाना सर्वसाधारणका लागि पुनः खुला
सरकार बदलिने गरी सडक आन्दोलन गर्न नपरोस् स् प्रदिप पौडेल
सरकार बदलिने गरी सडक आन्दोलन गर्न नपरोस् स् प्रदिप पौडेल
महानगरपालिका द्वारा ज्येष्ठ नागरिकलाई स्याहार केन्द्र स्थापना !
महानगरपालिका द्वारा ज्येष्ठ नागरिकलाई स्याहार केन्द्र स्थापना !
‘कम्युनिष्ट पार्टी विभाजनको इतिहासबाट एकताको मार्गमा अग्रसर भएको छ: योगेश भट्टाराई
‘कम्युनिष्ट पार्टी विभाजनको इतिहासबाट एकताको मार्गमा अग्रसर भएको छ: योगेश भट्टाराई
भूकम्पबाट एक हजार भन्दा बढीको मृत्यु , राष्ट्रपतीबाट अन्तर्राष्ट्रिय सहयोगको आह्वान
भूकम्पबाट एक हजार भन्दा बढीको मृत्यु , राष्ट्रपतीबाट अन्तर्राष्ट्रिय सहयोगको आह्वान
माओवादी मन्त्रीहरुले दिए सामूहिक राजिनामा
माओवादी मन्त्रीहरुले दिए सामूहिक राजिनामा