खोपले ज्यान गुमाएका चार बालबालिकाको परिवारलाई १०/१० लाख

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण १६, २०७५
|
|
५० पटक हेरिएको
Shares
खोपले ज्यान गुमाएका चार बालबालिकाको परिवारलाई १०/१० लाख

सारांश

  • काठमाडौं, १६ साउन ।
  • पूर्वीचौकी गाउँपालिका– ५ काडामाडौंका बालबालिकाको दुषित खोपका कारण ज्यान गएको सर्वोच्च अदालतले ठहर गरेको छ ।
  • २०६९ साल भदौ ३ गते डोटीको पूर्वीचौकी गाउँपालिका– ५ साबिकको काडामाडौं गाविस मा दादुराको खोप लगाएपछि चारजना बालबालिकाको ज्यान गएको थियो ।

काठमाडौं, १६ साउन । पूर्वीचौकी गाउँपालिका– ५ काडामाडौंका बालबालिकाको दुषित खोपका कारण ज्यान गएको सर्वोच्च अदालतले ठहर गरेको छ । २०६९ साल भदौ ३ गते डोटीको पूर्वीचौकी गाउँपालिका– ५ साबिकको काडामाडौं गाविस मा दादुराको खोप लगाएपछि चारजना बालबालिकाको ज्यान गएको थियो ।

मृतक बालबालिकाका परिवारलाई जनही १० लाख रुपैयाँ क्षतिपूर्ति दिन सरकारलाई सर्वोच्च अदालतले आदेश थिएको छ । खोपकै कारण ज्यान गुमाउने १९ महिनाकी गौरीका हजुरबुबा पूर्णबहादुर चिरालले ढिलै भए पनि अदालतले न्याय दिएको बताएका छन् भनेर आज नयाँ पत्रिकाले खबर छापेको छ ।

(https://www.speedclean.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सगरमाथा क्षेत्र छोड्दै विदेशी पर्यटक, लुक्लामा यात्रुको घुइँचो
सगरमाथा क्षेत्र छोड्दै विदेशी पर्यटक, लुक्लामा यात्रुको घुइँचो
राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिता मंगलबारदेखि
राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिता मंगलबारदेखि
स्याङ्जा क्षेत्र नम्बर २ मा मतगणना सुरुः नेकपा एमालेकी अर्यालको सुरुवाती अग्रता
स्याङ्जा क्षेत्र नम्बर २ मा मतगणना सुरुः नेकपा एमालेकी अर्यालको सुरुवाती अग्रता
अयोग्य र इमानन्दार नभएको भन्दै पाकिस्तानी प्रधानमन्त्री विरुद्ध मुद्दा
अयोग्य र इमानन्दार नभएको भन्दै पाकिस्तानी प्रधानमन्त्री विरुद्ध मुद्दा
रेसुङ्गा वनमा फुलेको लालीगुराँसले पर्यटकलाई लोभ्याउँदै
रेसुङ्गा वनमा फुलेको लालीगुराँसले पर्यटकलाई लोभ्याउँदै
ओलीले बालुवाटार बगैंचामा विरुवा रोपेर बाहिरिएका थिए
ओलीले बालुवाटार बगैंचामा विरुवा रोपेर बाहिरिएका थिए
अनमोल केसी अभिनित ‘छड्के २’ को फस्ट लुक सार्वजनिक
अनमोल केसी अभिनित ‘छड्के २’ को फस्ट लुक सार्वजनिक
धर्म वोल्ने कुरा होइन ,मनमा राख्ने हो :पूर्व राजा ज्ञानेन्द्र
धर्म वोल्ने कुरा होइन ,मनमा राख्ने हो :पूर्व राजा ज्ञानेन्द्र
एमसिसीले आर्थिक विकासको ढोका खोल्ने प्रधानमन्त्रीको विश्वास
एमसिसीले आर्थिक विकासको ढोका खोल्ने प्रधानमन्त्रीको विश्वास
गैंडा लिन टाइगर रिजर्बले नेपाललाई बोलायो
गैंडा लिन टाइगर रिजर्बले नेपाललाई बोलायो