केटाको घाँटी र आँखा देख्दा सेक्स चाहना जाग्छ :माेडल एनि कुँवर

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ ५, २०७६
|
|
५० पटक हेरिएको
Shares
केटाको घाँटी र आँखा देख्दा सेक्स चाहना जाग्छ :माेडल एनि कुँवर

सारांश

  • सेक्स के हो ?
  • दुई जना बीचको माया र विश्वास हो ।
  • बिहेअघिको सेक्सलाई कसरी लिनुहुन्छ ?

सेक्स के हो ?
दुई जना बीचको माया र विश्वास हो ।

बिहेअघिको सेक्सलाई कसरी लिनुहुन्छ ?

समाजले बिहे हुनुलाई सेक्सको लाइसेन्स मानेको छ । बिहेअघि सेक्स नगर्दा राम्रो !्र

सेक्ससम्बन्धी ज्ञान कसरी लिनुहुन्छ ?

सेक्ससम्बन्धी ज्ञान लिन जान्नेबुझ्ने विज्ञहरुलाई फलो गर्छु ।

कुन नायक÷नायिका सेक्सी लाग्छ ?

प्रकाश अधिकारी र निरुता सिंह सेक्सी लाग्छ ।

नेपालमा रेडलाइट एरिया कत्तिको आवश्यक छ ?

एकदमै आवश्यक छ । रेडलाइट एरिया नभएकैले रात परेपछि ठमेल, रत्नपार्क, दरबारमार्ग लगायतका एरियामा नकारात्मक क्रियाकलाप देख्न सकिन्छ ।

तेस्रो लिङ्गीको सेक्सलाई कसरी लिनुहुन्छ ?

मान्छेको आ–आफ्नो यौन चाहना हुन्छ । तेश्रो लिङ्गीको भावना र चाहनालाई पनि सम्मान गर्नुपर्छ । यो ठूलो कुरा होइन ।

सेक्समा स्थानले कत्तिको महत्व राख्छ ?

महङ्खव त राख्छ तर बिहेपछि मात्रै ! (हाँस्दै)

केटाको कुन अंग देख्दा सेक्स चाहना जाग्छ ?

घाँटी र आँखा ।

सेक्स पार्टनर छ ?

(मुस्कुराउँदै) बिहे नै भएको छैन कहाँबाट हुनु ?

आफूसँग १ सयमा कति प्रतिशत सेक्स पावर छ भन्ने लाग्छ ?

अनुभव गरेको छैन त्यसैले थाहा छैन ।

सेक्सको अफर कत्तिको आउँछ ?

पहिले लभ प्रपोज खुब आउँथ्यो । अहिले कस्तो सेक्सी लाग्छ भन्दै फलो गर्छन् । कहिलेकाहीँ घुमाएर आउँछ भन्नुपर्ला ।

प्रस्तुति : शुक्रबार साप्ताहिकवाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यातायात क्षेत्रमा बागमती प्रदेशको छलाङ: अब प्रदेशबाटै अनुमतिपत्र छपाइ र डिजिटल सेवाको तयारी
यातायात क्षेत्रमा बागमती प्रदेशको छलाङ: अब प्रदेशबाटै अनुमतिपत्र छपाइ र डिजिटल सेवाको तयारी
बालिकालाई प्रेमजालमा फसाएर बलात्कार गरी बेचबिखन
बालिकालाई प्रेमजालमा फसाएर बलात्कार गरी बेचबिखन
प्रदेश प्रहरी नेतृत्व एआईजीलाई दिन लबिङ
प्रदेश प्रहरी नेतृत्व एआईजीलाई दिन लबिङ
नेपाली वायुसेवामाथि युरोपको प्रतिबन्ध अझै हटेन
नेपाली वायुसेवामाथि युरोपको प्रतिबन्ध अझै हटेन
मल ल्याउने ठेक्का पाएका प्रचण्डका घरबेटी सहितको दुई कम्पनीको धरौटी जफत
मल ल्याउने ठेक्का पाएका प्रचण्डका घरबेटी सहितको दुई कम्पनीको धरौटी जफत
समृद्धि र सुशानका लागि युवा अभियान संचालन हुन्छ: प्रभातबिक्रम कटुवाल
समृद्धि र सुशानका लागि युवा अभियान संचालन हुन्छ: प्रभातबिक्रम कटुवाल
रातोपाटी डटकमको प्रधानसम्पादकमा सिम्खडा
रातोपाटी डटकमको प्रधानसम्पादकमा सिम्खडा
राजीनामापछि बाँस्कोटाले बोले : नैतिकताको आधारमा राजीनामा दिएँ
राजीनामापछि बाँस्कोटाले बोले : नैतिकताको आधारमा राजीनामा दिएँ
विदेश जाने अवस्था शून्यमा पुर्‍याउँछु : नवनियुक्त श्रममन्त्री
विदेश जाने अवस्था शून्यमा पुर्‍याउँछु : नवनियुक्त श्रममन्त्री
रुसी राष्ट्रपति भारतमा, यसकारण छ अमेरिका चीन र पाकिस्तानकाे चासाे !
रुसी राष्ट्रपति भारतमा, यसकारण छ अमेरिका चीन र पाकिस्तानकाे चासाे !