रातोपाटी डटकमको प्रधानसम्पादकमा सिम्खडा

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २१, २०७५
|
|
३४ पटक हेरिएको
Shares
रातोपाटी डटकमको प्रधानसम्पादकमा सिम्खडा

सारांश

  • काठमाडौं, २१ साउन ।
  • डिस्कभरी न्युज नेटवर्कद्वारा प्रकाशित रातोपाटी डटकमको प्रधानसम्पादकमा पत्रकार जिवेन्द्र सिम्खडा नियुक्त भएका छन् ।
  • डिस्कभरी व्यवस्थापनले सोमबार पुल्चोकस्थित कार्यालयमा एक कार्यक्रमको आयोजना गरी सिम्खडालाई प्रधानसम्पादकमा नियुक्त गरेको हो ।

काठमाडौं, २१ साउन । डिस्कभरी न्युज नेटवर्कद्वारा प्रकाशित रातोपाटी डटकमको प्रधानसम्पादकमा पत्रकार जिवेन्द्र सिम्खडा नियुक्त भएका छन् ।डिस्कभरी व्यवस्थापनले सोमबार पुल्चोकस्थित कार्यालयमा एक कार्यक्रमको आयोजना गरी सिम्खडालाई प्रधानसम्पादकमा नियुक्त गरेको हो । अध्यक्ष विजया शर्माले स्वागत गर्दै सिम्खडाको नियुक्तिले रातोपाटीले थप उचाइ लिने विश्वास व्यक्त गरिन् ।

सिम्खडालाई पदभार हस्तान्तरण गर्दै संस्थापक एवम् निवर्तमान प्रधानसम्पादक ओम शर्माले सिम्खडाले रातोपाटीलाई थप उचाइमा पुर्याउने विश्वास व्यक्त गरे । उनले भने, ‘विभिन्न आरोह अवरोहका बीच रातोपाटी यो अवस्थामा आइपुगेको छ, अब नयाँ प्रधानसम्पादकज्यूले संस्थालाई थप उचाइमा पुर्याउनुहुनेछ भन्ने विश्वास लिएको छु ।’ यस्तै नवनियुक्त प्रधानसम्पादक सिम्खडाले आफू टिमवर्कमा विश्वास गर्ने भन्दै सबै सञ्चारकर्मी इमानदार र सिर्जनशील भएर काम गरे रातोपाटीलाई लोकप्रियताको शिखरमा पु्रयाउन सकिने बताए । ‘म टिमवर्कमा विश्वास गर्छु । सबै सहकर्मी सिर्जनशील भएर काम गरे अवश्य शिखरमा पुग्न सकिन्छ’ सिम्खडाले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विगतका घाउका टाटाहरुलाई भारतले मलम पट्टी लगाउने काम गरेको छ : पण्डित
विगतका घाउका टाटाहरुलाई भारतले मलम पट्टी लगाउने काम गरेको छ : पण्डित
निर्मलाका हत्यारा पत्ता नलागेपछि आमाबा धर्नामा
निर्मलाका हत्यारा पत्ता नलागेपछि आमाबा धर्नामा
बुटवलको तिलोत्तमालाई पत्र : नदीजन्य पदार्थ उत्खनन् गर्दा सीमा मिचियो
बुटवलको तिलोत्तमालाई पत्र : नदीजन्य पदार्थ उत्खनन् गर्दा सीमा मिचियो
पुनम पाण्डेकाे कार्यक्रम राेक्न प्रहरीकाे निर्देशन, के हाेला स्थगीत?
पुनम पाण्डेकाे कार्यक्रम राेक्न प्रहरीकाे निर्देशन, के हाेला स्थगीत?
सुदनको टोली प्रहरी प्रशासनतर्फ, जेन–जी मुभमेन्ट अलायन्स अख्तियार प्रमुख राईको राजीनामा माग्न पुग्यो टंगाल
सुदनको टोली प्रहरी प्रशासनतर्फ, जेन–जी मुभमेन्ट अलायन्स अख्तियार प्रमुख राईको राजीनामा माग्न पुग्यो टंगाल
बिपी राजमार्गमा पूर्ण रूपमा यातायात सञ्चालन
बिपी राजमार्गमा पूर्ण रूपमा यातायात सञ्चालन
आजको मौसमः कोशी, बागमती र गण्डकी प्रदेशमा मेघगर्जनसहित वर्षाकाे संभावना
चर्चित अभिनेत्री पूजा शर्माको आज जन्म दिन, थाहा पाउनुस पूजाका ७ खास कुराहरु
चर्चित अभिनेत्री पूजा शर्माको आज जन्म दिन, थाहा पाउनुस पूजाका ७ खास कुराहरु
सधैंभरि तुइनकै भर, कहिले बन्ला पुल!
सधैंभरि तुइनकै भर, कहिले बन्ला पुल!
फेसबुकले न्युज फिडमा ठूलो परिवर्तन गर्दै
फेसबुकले न्युज फिडमा ठूलो परिवर्तन गर्दै

तपाईंले छुटाउनुभयो कि?