केपी ओलीले बालुवाटारमा मनाए ६७ औं जन्मदिन

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन ११, २०७४
|
|
३५ पटक हेरिएको
Shares
केपी ओलीले बालुवाटारमा मनाए ६७ औं जन्मदिन

सारांश

  • काठमाडौं :  प्रधानमन्त्री कृपी शर्मा ओलीले ६७ औं जन्मदिन सरकारी निवास बालुवाटारमा मनाएका छन् ।
  • प्रधानमन्त्री निवास बालुवाटारमा उनले आफ्नो जन्मदिन मनाएका हुन् ।
  • नेकपा एमाले स्थायी कमिटी बैठक सुरु हुनु अघि उनले केक काटेर आफ्नो जन्मदिन मनाएका हुन् ।

काठमाडौं :  प्रधानमन्त्री कृपी शर्मा ओलीले ६७ औं जन्मदिन सरकारी निवास बालुवाटारमा मनाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा उनले आफ्नो जन्मदिन मनाएका हुन् ।

नेकपा एमाले स्थायी कमिटी बैठक सुरु हुनु अघि उनले केक काटेर आफ्नो जन्मदिन मनाएका हुन् ।  मनाएका हुन्। जन्मदिन मनाउने क्रममा उनकी पत्नी  राधिका शाक्य तथा एमालेका नेताहरु सहभागी थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको ६७ औं जन्मदिनको अवसरमा नेकपा(एमाले) स्थायी समिति, मदन भण्डारी स्पोर्टस एकेडेमीले जन्मदिनको शुभकामना व्यक्त गरेको थियो ।

जन्मदिनको अवसरमा विभिन्न कुटनीतिक निकायले शुभकामना दिएका छन् । भारतीय राजदूत, चिनियाँ राजदूतले बधाई तथा शुभकामा दिएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नयाँ कानुनको स्वागतमा आज देशभरि दीपावली
नयाँ कानुनको स्वागतमा आज देशभरि दीपावली
पाल्पामा मतदानका लागि जादै गर्दा एकजनाको बाटोमै मृत्यु
जनतासामू गरेका प्रतिबद्धताअनुसार सरकारबाट काम नभएकै हो : देवेन्द्र पौडेल
जनतासामू गरेका प्रतिबद्धताअनुसार सरकारबाट काम नभएकै हो : देवेन्द्र पौडेल
कठजाेरमा गुणस्तरीय शिक्षाको लागि शिक्षक तथा सरोकारवाला बिच अन्तरक्रिया
कठजाेरमा गुणस्तरीय शिक्षाको लागि शिक्षक तथा सरोकारवाला बिच अन्तरक्रिया
प्रधानमन्त्री ओलीका कुरा सुन्दा हाँसो उठ्छ, काम देख्दा रुन मन लाग्छ : रामहरि खतिवडा
प्रधानमन्त्री ओलीका कुरा सुन्दा हाँसो उठ्छ, काम देख्दा रुन मन लाग्छ : रामहरि खतिवडा
सरकारद्वारा  २१ दिनको अवधि दिएर आयोग गठन
सरकारद्वारा २१ दिनको अवधि दिएर आयोग गठन
खुकुरी प्रहारबाट १ युबक घाईते
खुकुरी प्रहारबाट १ युबक घाईते
प्रधानमन्त्री ओलीलाई एपेण्डिसाइटिस, अपरेसनको तयारी
प्रधानमन्त्री ओलीलाई एपेण्डिसाइटिस, अपरेसनको तयारी
खतिवडा र रेग्मीलाई राजदूतमा रोक्ने खोजिएपछि संसदीय समितिबाट हिजै अनुमोदन
राष्ट्रपतिबाट नवदुर्गा नाचको अवलोकन हुने
राष्ट्रपतिबाट नवदुर्गा नाचको अवलोकन हुने