केपी ओली जीन्दावाद ! भन्दै जुलुस

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष १९, २०७७
|
|
३३ पटक हेरिएको
Shares
केपी ओली जीन्दावाद ! भन्दै जुलुस

सारांश

  • नेपाल कम्युनिस्ट पार्टीको ओली समूह निटक अनेरास्ववियूले आज कार्की बैंकेटमा भेला आयोजना गरेको छ ।
  • भेलापूर्व ओलीनिकट विद्यार्थीहरुले जुलुस समेत निकालेका छन् ।
  • उनीहरुले ब्यानरमै केपी शर्मा ओली जीन्दावाद लेखेर नारा लगाएका छन् ।

नेपाल कम्युनिस्ट पार्टीको ओली समूह निटक अनेरास्ववियूले आज कार्की बैंकेटमा भेला आयोजना गरेको छ । भेलापूर्व ओलीनिकट विद्यार्थीहरुले जुलुस समेत निकालेका छन् । उनीहरुले ब्यानरमै केपी शर्मा ओली जीन्दावाद लेखेर नारा लगाएका छन् ।

पछिल्लो समय नेकपा विभाजित भएपछि दुवै समूहको छुट्टाछुट्टै भेला हुँदै आएको छ । विद्यार्थीहरुको पनि अलग अलग भेला हुँदै अएकोमा आज ओली पक्षले शक्ति प्रदर्शनसहित भेला आयोजना गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?