केपी ओली र एकनाथ ढकालबीच बैंककमा भेट, यस्तो भयो कुराकानी

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष २९, २०७४
|
|
४० पटक हेरिएको
Shares
केपी ओली र एकनाथ ढकालबीच बैंककमा भेट, यस्तो भयो कुराकानी

सारांश

  • बैंकक, पुस २९ ।
  • नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकालले नियमित स्वास्थ्य परिक्षणमा बैकक रहेका नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् ।
  • एमाले अध्यक्ष ओली बुधबार बैकक प्रस्थान गरेका हुन् ।

बैंकक, पुस २९ । नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकालले नियमित स्वास्थ्य परिक्षणमा बैकक रहेका नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् ।

एमाले अध्यक्ष ओली बुधबार बैकक प्रस्थान गरेका हुन् । भेटमा अध्यक्ष ओलीले बाम प्रगतिशील गठबन्धनको सरकार बन्ने र एमाले–माओबादी केन्द्रबीच पार्टी एकीकरण हुने सुनिश्चित भइसकेको बताए ।

पूर्वमन्त्री ढकालले छोरी एस्थरका साथ अध्यक्ष ओलीलाई भेट गरेका थिए ।

(Tramadol)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?