सरकारलाई यातायात व्यवसायीको धम्की, निर्देशिका खारेज गर्न माग

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख २१, २०७५
|
|
३४ पटक हेरिएको
Shares
सरकारलाई यातायात व्यवसायीको धम्की, निर्देशिका खारेज गर्न माग

सारांश

  • काठमाडौँ, २१ वैशाख- नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यातायात सञ्चालनमा रोक लगाएपछि देशभरको जनजीवन प्रभावित बनेको छ ।
  • सरकारबाट २०७४ चैत १८ मा जारी गरेको यातायात निर्देशिका खारेजीको माग गर्दै देशभरका यातायात चलाउन रोक लगाएपछि जनजीवन प्रभावित बनेको हो ।
  • महासंघअन्तर्गत अहिले देशभरका ३०५ समितिमा झण्डै ४ लाख सार्वजनिक यातायात छन् ।

काठमाडौँ, २१ वैशाख- नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यातायात सञ्चालनमा रोक लगाएपछि देशभरको जनजीवन प्रभावित बनेको छ ।

सरकारबाट २०७४ चैत १८ मा जारी गरेको यातायात निर्देशिका खारेजीको माग गर्दै देशभरका यातायात चलाउन रोक लगाएपछि जनजीवन प्रभावित बनेको हो ।

महासंघअन्तर्गत अहिले देशभरका ३०५ समितिमा झण्डै ४ लाख सार्वजनिक यातायात छन् । महासंघका अनुसार आफूहरुसँग छलफल नगरी सरकारले निर्देशिका जारी गरेको भन्दै सवारी बन्द गर्नुपरेको बताएका छन् ।

आफूको माग सरकारले नसुने चरणबद्ध आन्दोलन गर्ने महासंघले सरकारलाई धम्की दिएको छ । अर्कोथरि कम्पनीमा आबद्ध यातायात व्यवसायीले भने गाडी चलाउने भएका छन् ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Justin Biral

    ? ℓσνє? тнє? ℓιfє? уσυ? ℓινє,? αи∂? ℓινє? тнє? ℓιfє? уσυ? ℓσνє

    ? CH BOTTERZ ? SURAJ-KING,TK ?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जिल्ला समन्वय समितिको कार्यालयमा आगलागी
लाइबेरियामा इन्धन ट्याङ्कर दुर्घटना, ४० भन्दा बढीको मृत्यु
लाइबेरियामा इन्धन ट्याङ्कर दुर्घटना, ४० भन्दा बढीको मृत्यु
स्वराजलाई एक्लै होटल सोल्टीमा भेट्दै उपेन्द्र यादव
स्वराजलाई एक्लै होटल सोल्टीमा भेट्दै उपेन्द्र यादव
अन्तराष्ट्रिय उडानको लाइसेन्स खुल्दै
अन्तराष्ट्रिय उडानको लाइसेन्स खुल्दै
नेपाली मन जसले मान्छेलाई मृत्युको मुखबाट फर्काउँछ
नेपाली मन जसले मान्छेलाई मृत्युको मुखबाट फर्काउँछ
कर्णाली स्वास्थ्य प्रतिष्ठान घटना छानबिन गर्न कार्यदल
कर्णाली स्वास्थ्य प्रतिष्ठान घटना छानबिन गर्न कार्यदल
नक्कली भुटानी शरणार्थी प्रकरण: रायमाझी र खाँणको मुद्दा कमजोर
नक्कली भुटानी शरणार्थी प्रकरण: रायमाझी र खाँणको मुद्दा कमजोर
मन्त्रिपरिषद बैठकः विदेशी प्रतिनिधि भेट्न अनिवार्यरुपमा परराष्ट्र मन्त्रालयका कर्मचारी राख्नुपर्ने
मन्त्रिपरिषद बैठकः विदेशी प्रतिनिधि भेट्न अनिवार्यरुपमा परराष्ट्र मन्त्रालयका कर्मचारी राख्नुपर्ने
थापा, राणा र लोहनीबीचको बैठक सम्पन्न, पार्टी एकता अक्षुण राख्ने प्रतिबद्धता
थापा, राणा र लोहनीबीचको बैठक सम्पन्न, पार्टी एकता अक्षुण राख्ने प्रतिबद्धता
एमाले स्थायी कमिटी बैठकले गर्यो यस्तो निर्णय
एमाले स्थायी कमिटी बैठकले गर्यो यस्तो निर्णय