के कारणले पक्राउ परे व्यवसायी तथा पूर्वमन्त्री रुप ज्योती ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक २२, २०७६
|
|
२० पटक हेरिएको
Shares
के कारणले पक्राउ परे व्यवसायी तथा पूर्वमन्त्री रुप ज्योती ?

सारांश

  • ठगी आरोपमा पूर्वअर्थ सहायकमन्त्री एवं व्यवसायी रुप ज्योतिलाई प्रहरीले पक्राउ गरेको छ ।
  •  महानगरीय प्रहरी परिसर काठमाडौँले उहाँलाई त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट कात्तिक २१ गते साँझ पक्राउ गरेको हो ।
  • काठमाडौँ प्रहरीका प्रवक्ता होबिन्द्र बोगटीले व्यवसायी ज्योति पक्राउ परेको राससलाई जानकारी दिए ।

ठगी आरोपमा पूर्वअर्थ सहायकमन्त्री एवं व्यवसायी रुप ज्योतिलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले उहाँलाई त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट कात्तिक २१ गते साँझ पक्राउ गरेको हो । काठमाडौँ प्रहरीका प्रवक्ता होबिन्द्र बोगटीले व्यवसायी ज्योति पक्राउ परेको राससलाई जानकारी दिए ।

उनलाई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ । हाउजिङका नाममा विभिन्न व्यक्तिसँग करोडौँ ठगी गरेको आरोप उनीमाथि लागेको छ । रुप ज्योति राजाको शासनकालमा अर्थ सहायकमन्त्री बनेका थिए ।

हाउजिङका नाममा विभिन्न व्यक्तिसँग ठगी मुद्दामा रूपज्योतिलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले २०७५ मंसिर २० मा अनुमति दिएको थियो। तर उनी त्यसविरुद्ध २०७५ मंसिर २४ गते सर्वोच्च पुगेर अन्तरिम आदेश लिएका थिए। त्यसको १ वर्षपछि २०७६ कात्तिक १९ गते मंगलबार सर्वोच्चले ज्योतिका विपक्षमा फैसला सुनाएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भागवत सप्ताहमा कथा वाचनका लागि आएका आचार्यमाथि गोली प्रहार
भागवत सप्ताहमा कथा वाचनका लागि आएका आचार्यमाथि गोली प्रहार
यूवा अध्यक्ष अमात्य बनिन् मिस नेपाल नर्थ अमेरिकाको आयोजक समितिको सल्लाहकार
यूवा अध्यक्ष अमात्य बनिन् मिस नेपाल नर्थ अमेरिकाको आयोजक समितिको सल्लाहकार
खतिवडाबाटै अर्थमन्त्री चलाउने प्रधानमन्त्री ओलीको रणनीति
खतिवडाबाटै अर्थमन्त्री चलाउने प्रधानमन्त्री ओलीको रणनीति
आँधीका कारण दक्षिण अफ्रिकाका पाँच लाख विस्थापित
आँधीका कारण दक्षिण अफ्रिकाका पाँच लाख विस्थापित
चीन भारत सीमामा युद्धको संकेत देखियो, बढ्यो दुवै देशको सैन्य गतिविधि
चीन भारत सीमामा युद्धको संकेत देखियो, बढ्यो दुवै देशको सैन्य गतिविधि
प्राइम कमर्सियल बैंककाे सामाजिक काम, किसान केन्दित कार्यक्रम  बैंककाे अभियान !
प्राइम कमर्सियल बैंककाे सामाजिक काम, किसान केन्दित कार्यक्रम बैंककाे अभियान !
‘युनिभर्सल’ सर्टिफिकेट सहित सेन्सर पास भयो अनु शाहको ‘उफ यो मन
‘युनिभर्सल’ सर्टिफिकेट सहित सेन्सर पास भयो अनु शाहको ‘उफ यो मन
भ्रष्टाचार गर्ने जनप्रतिनिधिलाई जुत्ताको माला र कालो मोसो
भ्रष्टाचार गर्ने जनप्रतिनिधिलाई जुत्ताको माला र कालो मोसो
सरकारको अनुमतिविनै धमाधम विद्यार्थी भर्ना
सरकारको अनुमतिविनै धमाधम विद्यार्थी भर्ना
बेलायतका राज्यमन्त्रीद्वारा अध्यक्ष प्रचण्डसँग भेट
बेलायतका राज्यमन्त्रीद्वारा अध्यक्ष प्रचण्डसँग भेट

तपाईंले छुटाउनुभयो कि?