आज प्रतिनिधिसभाको बैठक बस्दै
सारांश
- काठमाडौं ।
- आज प्रतिनिधिसभाको बैठक बस्दै छ ।
- बैठक बिहान ११ बजे संसद भवन नयाँ वानेश्वरमा बस्ने भएको हो ।
काठमाडौं । आज प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे संसद भवन नयाँ वानेश्वरमा बस्ने भएको हो ।
आजको बैठकमा शिक्षामन्त्री अशोककुमार राईले विद्यालय शिक्षा विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया