कैटरिनाले सलमानलाई विवाहकालागि गरिन् प्रपोज

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ १२, २०७६
|
|
३० पटक हेरिएको
Shares
कैटरिनाले सलमानलाई विवाहकालागि गरिन् प्रपोज

सारांश

  • म्बई।
  • यतिबेला बलिउड अभिनेता सलमान खान  र अभिनेत्री कैटरिना कैफ फिल्म ‘भारत’ को प्रमोशनमा व्यस्त छन्।
  •  फिल्म प्रमोशनका क्रममा सधैं जस्तै सलमान खानलाई विवाहको विषयमा फ्यानहरुले सोध्ने गर्छन।

म्बई। यतिबेला बलिउड अभिनेता सलमान खान  र अभिनेत्री कैटरिना कैफ फिल्म ‘भारत’ को प्रमोशनमा व्यस्त छन्।  फिल्म प्रमोशनका क्रममा सधैं जस्तै सलमान खानलाई विवाहको विषयमा फ्यानहरुले सोध्ने गर्छन। तर सलमान खानले कुनै जवाफ दिँदैनन्।

विवाहको चर्चा चल्दा सलमान उक्त विषय हाँसी हाँसी उडाउँछन्। विवाह गर्ने नगर्ने उनको व्यक्तिगत विषय हो, तर फिल्म भारतमा भने उनको विवाह हुन्छ।

यसको खुलासा फिल्म निर्देशक अली अब्बासले आफ्नो ट्विटमार्फत गरेका हुन्। अलीले ट्विटरमा एउटा भिडियो क्लिप शेयर गरेका छन्। उक्त भिडियो क्लिपमा कैटरिनाले सलमानलाई विवाह गर्न प्रस्ताव गरेकी छन्। यो भिडियो यतिबेला सामाजिक संजालमा निकै भाइरल भइरहेको छ।

भिडियोमा कैटरिनाले भनेकी छन्, ‘मेरो विवाह गर्ने उमेर भइसकेको छ, मलाइ तिमी मन पनि पर्छौ, हाम्रो विवाह कहिले हुन्छ भन।’ कैटरिनाको यो कुरा सुनेपछि सलमान खोक्न थाल्छन्। यो फिल्मको डाइलग हो जो यतिबेला समाजिक संजालमा भाइरल भइरहेको छ।

सलमान खान र कैटरिना कैफको फिल्म भारत ५ जुनमा रिलीज हुँदैछ।  यो फिल्ममा एक पटक फेरि सलमान खान र कैटरिना कैफको हिट केमेस्ट्री हेर्न पाइनेछ। यसअघि दुवैले एक था टाइगर र टाइगर जिंदा है जस्ता सुपरहिट फिल्मा काम गरिसकेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वर्षाले निम्त्याउन थाल्यो विपद्, यो साता नेपालभरि पानी पर्ने सम्भावना
वर्षाले निम्त्याउन थाल्यो विपद्, यो साता नेपालभरि पानी पर्ने सम्भावना
नवनियुक्त मन्त्री साउद भन्छन् : छिमेकी मुलुकसँग सधैँ घनिष्ठ सम्बन्ध बनाउँदै लैजानेछौँ
नवनियुक्त मन्त्री साउद भन्छन् : छिमेकी मुलुकसँग सधैँ घनिष्ठ सम्बन्ध बनाउँदै लैजानेछौँ
बाढीपीडितका लागि राष्ट्रपतिबाट एक महिनाको तलब सहयोग
बाढीपीडितका लागि राष्ट्रपतिबाट एक महिनाको तलब सहयोग
उदितनारायण झाको घरमा मजदुरकाे मृत्यु
उदितनारायण झाको घरमा मजदुरकाे मृत्यु
मुलुक आर्थिक समृद्धिको चरणमा : उपराष्ट्रपति
मुलुक आर्थिक समृद्धिको चरणमा : उपराष्ट्रपति
आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने, छ करोड खर्च
आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने, छ करोड खर्च
महासंघद्वारा समाचार सत्य नभएको स्पष्ट, प्रेस काउन्सिलमा महासंघको उजुरी
महासंघद्वारा समाचार सत्य नभएको स्पष्ट, प्रेस काउन्सिलमा महासंघको उजुरी
बसाइँसराइ रोक्न स्थानीय तहलाइ चुनौती
बसाइँसराइ रोक्न स्थानीय तहलाइ चुनौती
विज्ञान र प्रविधिलाई मानव जीवनको सुख र खुशीयालीसँग जोड्नुपर्दछ : प्रधानमन्त्री ओली
विज्ञान र प्रविधिलाई मानव जीवनको सुख र खुशीयालीसँग जोड्नुपर्दछ : प्रधानमन्त्री ओली
अफगान युद्ध, भिडन्तमा कम्तीमा २४ जना मारिए
अफगान युद्ध, भिडन्तमा कम्तीमा २४ जना मारिए

तपाईंले छुटाउनुभयो कि?