कैलाली र कञ्चनपुरमा भीषण हावाहुरी एकको मृत्यु, ७६ जना घाइते
सारांश
- काठमाडौँ।
- सुदूरपश्चिम प्रदेशका दुई जिल्ला कैलाली र कञ्चनपुर भीषण हावाहुरी आउँदा एकको मृत्यु भएको छ भने ७६ जना घाइते भएका छन्।
- मृत्यु हुनेमा धनगढीका वर्ष २६ २७ का लाहनु डगाैरा रहेकाे कैलालीका प्रहरी निरीक्षक प्रकाश डाँगीले बताए।
काठमाडौँ। सुदूरपश्चिम प्रदेशका दुई जिल्ला कैलाली र कञ्चनपुर भीषण हावाहुरी आउँदा एकको मृत्यु भएको छ भने ७६ जना घाइते भएका छन्। मृत्यु हुनेमा धनगढीका वर्ष २६ २७ का लाहनु डगाैरा रहेकाे कैलालीका प्रहरी निरीक्षक प्रकाश डाँगीले बताए।
बिहीबार साँझ ८ बजेतिर आएकाे हावाहुरीमा परि कञ्चनपुरमा पुरुष ३, महिला ८, बालक ५ र बालिका ५ जना गरि जम्मा २१ घाइते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएकाे छ।
रुखहरु ढलेका छन् भने सयौं घरका छानाहरु उडाएको छ। घाइतेहरुको अहिले स्थानीय अस्पतालमा उपचार भईरहेको छ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया