कोठाभित्र मतगणना चल्दै , महरा र पोख्रेल बाहिर बसेर गफ गर्दै

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २२, २०७४
|
१
|
५६ पटक हेरिएको
Shares
कोठाभित्र मतगणना चल्दै , महरा र पोख्रेल बाहिर बसेर गफ गर्दै

सारांश

  • हेमराज शर्मा, दाङ, मंसिर २२ – दाङको क्षेत्र नम्बर २ को मतगणना विहान साढे ८ बजेदेखि सुरु भएको छ ।
  • कृष्ण बहादुर महरा र राजु खनालको कडा टक्कर हुने अनुमान गरिएको दाङ २ मा सबैको चासो छ ।
  • त्यसै क्षेत्रबाट प्रदेशसभामा एमालेका नेता शंकर पोख्रेल उम्मेदवार भएकाले पनि दाङ २ चासोको क्षेत्र बनेको छ ।

हेमराज शर्मा, दाङ, मंसिर २२ – दाङको क्षेत्र नम्बर २ को मतगणना विहान साढे ८ बजेदेखि सुरु भएको छ । कृष्ण बहादुर महरा र राजु खनालको कडा टक्कर हुने अनुमान गरिएको दाङ २ मा सबैको चासो छ । त्यसै क्षेत्रबाट प्रदेशसभामा एमालेका नेता शंकर पोख्रेल उम्मेदवार भएकाले पनि दाङ २ चासोको क्षेत्र बनेको छ ।

कृष्ण बहादुर महरा र शंकर पोख्रेल विहानै मतगणना स्थलमा पुगेका थिए । मतगणना भैरहेको कोठा बाहिर उनिहरु चिया खाएर कार्यकर्तासँग गफ गर्दै बसिरहेका छन् । चुनावी प्रचारप्रसारमा पनि सँगै हिँडेका महरा र पोख्रेल गणनामा पनि सँगसँगै छन् ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Milanphuyal Badalphuyal

    ?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?