उपत्यकाबाट बाहिरिए चार लाख भन्दा बढि यात्रु

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक १, २०८०
|
|
४३ पटक हेरिएको
Shares
उपत्यकाबाट बाहिरिए चार लाख भन्दा बढि यात्रु

सारांश

  • काठमाडौँ ।
  • नेपालीहरुको महान् पर्व दशैँ मनाउनका लागि चार लाख भन्दा बढि उपत्यकाबाट बाहिरिएका छन् ।
  • घटस्थापनादेखि नै अधिकांश विद्यालय, कलेज र सङ्घ संस्था बन्द भएपछि दसैँ मनाउनका लागि सर्वसाधारणहरु उपत्यकाबाट बाहिरिएका हुुन् ।

काठमाडौँ । नेपालीहरुको महान् पर्व दशैँ मनाउनका लागि चार लाख भन्दा बढि उपत्यकाबाट बाहिरिएका छन् ।

घटस्थापनादेखि नै अधिकांश विद्यालय, कलेज र सङ्घ संस्था बन्द भएपछि दसैँ मनाउनका लागि सर्वसाधारणहरु उपत्यकाबाट बाहिरिएका हुुन् । ट्राफिक प्रहरीले उपत्यका बाहिरिने यात्रुको सहजताका लागि काठमाडौँ उपत्यकाभित्रका १५ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गरेको छ । काठमाडौंको गंगबु, कोटेश्वर, कलंकी लगाएतका स्थानमा समेत घर जाने यात्रुको भीड लागेको छ ।

सरकारले दशैँको यातायात व्यवस्थापनलाई सहज बनाउनका लागि देशैभरका सार्वजनिक सवारी साधनमा रुट परमिटसमेत खुला गरिसकेको छ । अहिलेको अवस्था हेर्दा विगतका वर्षभन्दा धेरै यात्रुहरु बाहिरिने अनुमान रहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Which usually Dating Internet site Is the Best? Assessments of Best Online Dating Providers
प्रधानमन्त्रीलाई भारतीय प्रधानमन्त्री मोदीको बधाई, भारत भ्रमणको निम्तो
कांग्रेसले २ दिनको, नेकपाका सांसदले १ दिनको तलब हावाहुरी पीडितलाई
कांग्रेसले २ दिनको, नेकपाका सांसदले १ दिनको तलब हावाहुरी पीडितलाई
मोटरसाइकल दुर्घटनामा प्रहरी निरीक्षककोे मृत्यु
वीरगञ्ज नाकाबाट इन्धन आयात र मूल्य घटेपछि राजश्व बृद्धि
वीरगञ्ज नाकाबाट इन्धन आयात र मूल्य घटेपछि राजश्व बृद्धि
सल्यानमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु, एकजना घाइते
सल्यानमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु, एकजना घाइते
त्रिदेशीय मोटर र्याली भुटानको फुन्सुलिङ्ग हुदै दार्जलिङ्ग प्रस्थान (हेरौँ ५ तस्वीरमा)
त्रिदेशीय मोटर र्याली भुटानको फुन्सुलिङ्ग हुदै दार्जलिङ्ग प्रस्थान (हेरौँ ५ तस्वीरमा)
युवतीको हत्यारालाई सर्वस्वसहित जन्मकैद
– प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचन मिति तत्काल घोषणा नहुने ,
– प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचन मिति तत्काल घोषणा नहुने ,
कमला नदीमा डुबेर बेपत्ता ३ बालकमध्ये एकको शव भेटियो
कमला नदीमा डुबेर बेपत्ता ३ बालकमध्ये एकको शव भेटियो

तपाईंले छुटाउनुभयो कि?