कोरोनाको आशंकामा एकै दिन ४ जना आइसोलेसनमा वार्डमा

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन १९, २०७६
|
|
५४ पटक हेरिएको
Shares
कोरोनाको आशंकामा एकै दिन ४ जना आइसोलेसनमा वार्डमा

सारांश

  • चीन र दक्षिण कोरियाबाट फर्केका चार नेपाली कोरोना भाइरसको सं‌क्रमण आशंकामा अस्पताल भर्ना भएका छन् ।
  • एक जना चीन र तीन जना दक्षिण कोरियाबाट फर्केका व्यक्ति रहेको शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग स्रोतले जानकारी दिएको छ ।
  • हालसम्म २३ जनालाई आइसोलेसन वार्डमा राखिएको र आइतबार दिउँसो दुई जना र बेलुकी थप दुई जना टेकु अस्पताल पुगेको स्रोतले जनाएको छ ।

चीन र दक्षिण कोरियाबाट फर्केका चार नेपाली कोरोना भाइरसको सं‌क्रमण आशंकामा अस्पताल भर्ना भएका छन् ।

एक जना चीन र तीन जना दक्षिण कोरियाबाट फर्केका व्यक्ति रहेको शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग स्रोतले जानकारी दिएको छ । हालसम्म २३ जनालाई आइसोलेसन वार्डमा राखिएको र आइतबार दिउँसो दुई जना र बेलुकी थप दुई जना टेकु अस्पताल पुगेको स्रोतले जनाएको छ ।

चीनको वुहानमा नेपाली नागरिक लिन गएका चालक दलका १८ जनामै कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नरहेको पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा उनीहरूमा संक्रमण नरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्री नै सरकारको विरोधमा, दिए कडा अभिव्यक्ति
मन्त्री नै सरकारको विरोधमा, दिए कडा अभिव्यक्ति
चुनावको मुखैमा एमालेले राख्यो यस्तो नयाँ माग, देउवा सरकारलाई पर्नेभो आपत !
चुनावको मुखैमा एमालेले राख्यो यस्तो नयाँ माग, देउवा सरकारलाई पर्नेभो आपत !
हमास समूह र इजरायलबीच द्वन्द्व, झन्डै एक हजार मारिएकाे दावी
हमास समूह र इजरायलबीच द्वन्द्व, झन्डै एक हजार मारिएकाे दावी
देशभर वर्षा, उच्च पहाडी र हिमाली भूभागमा हिमपात
देशभर वर्षा, उच्च पहाडी र हिमाली भूभागमा हिमपात
बसको ठक्करबाट दुई जनाको मृत्यु
बसको ठक्करबाट दुई जनाको मृत्यु
Рейтинг Лучших Онлайн-казино 2024 Года Январь Топ Ten Честных И Проверенных Казино Из 38
केन्याविरुद्ध नेपाल ५ विकेटले विजयी
केन्याविरुद्ध नेपाल ५ विकेटले विजयी
तीन खानसँग डेब्यू गर्दैमा भाग्य चम्किदैन,अनुष्का
तीन खानसँग डेब्यू गर्दैमा भाग्य चम्किदैन,अनुष्का
बेलायतमा केही दिनमै इन्धन संकटको समाधान हुने, सेनाका ट्यांकर चालक तयारी अवस्थामा
बेलायतमा केही दिनमै इन्धन संकटको समाधान हुने, सेनाका ट्यांकर चालक तयारी अवस्थामा
संसद विघटन गर्ने प्रधानमन्त्रीको कदमबारे वामदेवले भने-‘मेरो न समर्थन छ, न विरोध’
संसद विघटन गर्ने प्रधानमन्त्रीको कदमबारे वामदेवले भने-‘मेरो न समर्थन छ, न विरोध’