प्रधानमन्त्री निवास बालुवाटरमा मन्त्रिपरिषद् बैठक सुरु

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ ३, २०७४
|
|
४७ पटक हेरिएको
Shares
प्रधानमन्त्री निवास बालुवाटरमा मन्त्रिपरिषद् बैठक सुरु

सारांश

  • काठमाडौं, माघ ३ ।
  • प्रधानमन्त्रीको सरकारी कार्यालय बालुवाटारमा बुधबार बिहान स्थगित भएको मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।
  • बैठकमा सरकारले प्रदेशको अस्थायी मुकाम र प्रदेश प्रमुख तोक्ने तयारी गरेको छ ।

काठमाडौं, माघ ३ । प्रधानमन्त्रीको सरकारी कार्यालय बालुवाटारमा बुधबार बिहान स्थगित भएको मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बैठकमा सरकारले प्रदेशको अस्थायी मुकाम र प्रदेश प्रमुख तोक्ने तयारी गरेको छ ।

संविधानअनुसार प्रदेश प्रमुख चयन नहुँदा नयाँ सरकार गठनको प्रक्रिया अवरुद्ध छ ।

प्रदेश प्रमुख नियुक्तिको ढिलाईले राष्ट्रिय सभाको घोषित निर्वाचन प्रभावित हुन सक्ने देखिएपछि सरकारले बुधबार बिहान मन्त्रिपरिषद बैठक बोलाएको थियो । तर दलहरूबीच सहमति जुट्न नसक्दा अन्तिम समयमा मन्त्रिपरिषद बैठक स्थगित भएको थियो ।

निर्वाचन आयोगले माघ २४ गते राष्ट्रिय सभा निर्वाचन सम्पन्न गर्न माघ ७ देखि सुरु हुने गरी निर्वाचन कार्यक्रम ल्याइसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शक्ति बाँडफाँट मिलाएर गर्नुपर्छ, जिद्दी गरेर पार्टी एकता हुँदैन : माओवादी नेता रायमाझी
शक्ति बाँडफाँट मिलाएर गर्नुपर्छ, जिद्दी गरेर पार्टी एकता हुँदैन : माओवादी नेता रायमाझी
सिने पर्दामा यस्ताे देखिन्छ पुरुष कलाकारकाे महिला बनेकाे रूप
सिने पर्दामा यस्ताे देखिन्छ पुरुष कलाकारकाे महिला बनेकाे रूप
उपत्यकामा एकैदिन ६३७ जनामा कोरोना संक्रमण
सहकारीमा सुशासन प्रवद्र्धनका लागि सामूहिक प्रतिबद्धता आवश्यक : सचिव रेग्मी
सहकारीमा सुशासन प्रवद्र्धनका लागि सामूहिक प्रतिबद्धता आवश्यक : सचिव रेग्मी
विप्लव माओवादीको बन्द, ६५ भन्दा बढी कार्यकर्ता पक्राउ, ठाउँठाउँमा तोडफोड र आगजनी….
विप्लव माओवादीको बन्द, ६५ भन्दा बढी कार्यकर्ता पक्राउ, ठाउँठाउँमा तोडफोड र आगजनी….
हेलिकप्टर दुर्घटनाको छानबिन गर्न ३ सदस्यीय आयोग गठन
हेलिकप्टर दुर्घटनाको छानबिन गर्न ३ सदस्यीय आयोग गठन
माइतीघर हिडेका आमाछोरी मृत भेटिए
नेपाल रेडक्रसको महाधिवेशन भोलिदेखि
नेपाल रेडक्रसको महाधिवेशन भोलिदेखि
यी खोप केन्द्रबाट आज दोस्रो डोजको खोप लगाइदै
सञ्चारकर्मी लामिछानेलाई सार्वजनिक स्थानमा यी कुरा बोल्न बन्देज
सञ्चारकर्मी लामिछानेलाई सार्वजनिक स्थानमा यी कुरा बोल्न बन्देज