कोरोना अपडेटः बुधबार ५८६ संक्रमित थपिए

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ ३, २०७७
|
|
४७ पटक हेरिएको
Shares
कोरोना अपडेटः बुधबार ५८६ संक्रमित थपिए

सारांश

  • नेपालमा कोरोना भाइरसका संक्रमित सख्या ५ सय ८६ पुगेको छ ।
  • योसँगै कुल संक्रमित संख्या ७ हजार एक सय ७७ पुगेको छ ।
  • यो अहिलेसम्मकै एकै दिन उच्च वृद्धि संख्या हो ।

नेपालमा कोरोना भाइरसका संक्रमित सख्या ५ सय ८६ पुगेको छ । योसँगै कुल संक्रमित संख्या ७ हजार एक सय ७७ पुगेको छ । यो अहिलेसम्मकै एकै दिन उच्च वृद्धि संख्या हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्या बारे जानकारी दिएका हुन् । उनले दैनिक संक्रमित संख्या वृद्धि भइरहेकाले सचेत हुन भनेका छन् ।

यसअघि हिजो कुल संक्रमित संख्या ६ हजार ५ सय ९१ पुगेको छ । हालसम्म ७३ जिल्लामा संक्रमित पत्ता लागेका छन् । निको भएका संक्रमितको संख्या एक हजार नाघेको छ । हालसम्म कोरोनाबाट मुत्यु हुनेको संख्या २० जना पुगेको छ । जसमध्ये १६ पुरुष र ४ महिला छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

युवा स्वरोजगार र उद्यमशीलता सरकारको प्राथमिकतामा : उपप्रधानमन्त्री श्रेष्ठ
युवा स्वरोजगार र उद्यमशीलता सरकारको प्राथमिकतामा : उपप्रधानमन्त्री श्रेष्ठ
घर भाडामा छुट दिन व्यवसायीको माग
घर भाडामा छुट दिन व्यवसायीको माग
असार १२ गते शुक्रवारको राशिफल यस्तो छ
असार १२ गते शुक्रवारको राशिफल यस्तो छ
अध्यक्ष भागेपछि सहकारी सञ्चालकनै पीडित !
अध्यक्ष भागेपछि सहकारी सञ्चालकनै पीडित !
बिदा पुनरावलोकन गरिदिन आदिवासीको माग
बिदा पुनरावलोकन गरिदिन आदिवासीको माग
चीन पुगेर उपराष्ट्रपति पुनले गरे जलविद्युत्, कृषि, पर्यटन, जडिबुटीमा लगानी गर्न आग्रह
चीन पुगेर उपराष्ट्रपति पुनले गरे जलविद्युत्, कृषि, पर्यटन, जडिबुटीमा लगानी गर्न आग्रह
वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य सिफारिस गर्ने नेकपा सचिवालयको निर्णय
वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य सिफारिस गर्ने नेकपा सचिवालयको निर्णय
एकहप्ताभित्र प्रक्रिया अगाडि बढाउने राजपालाई प्रधानमन्त्रीको आश्वासन
एकहप्ताभित्र प्रक्रिया अगाडि बढाउने राजपालाई प्रधानमन्त्रीको आश्वासन
डोटीमा बलात्कार, काठमाडौंमा गर्भपतन, बलात्कार गर्ने शिक्षक धरौटीमा रिहा
अनेमसङ्घको राष्ट्रिय सम्मेलन चैतमा
अनेमसङ्घको राष्ट्रिय सम्मेलन चैतमा