अनेमसङ्घको राष्ट्रिय सम्मेलन चैतमा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ २४, २०७९
|
|
४२ पटक हेरिएको
Shares
अनेमसङ्घको राष्ट्रिय सम्मेलन चैतमा

सारांश

  • काठमाडौँ ।
  • अखिल नेपाल महिला सङ्घको सातौँ राष्ट्रिय सम्मेलन आगामी चैत २५ र २६ गते हुने भएको छ ।
  • सम्मेलन आयोजक कमिटीको आज बसेको तयारी बैठकमा उक्त समयमा सम्मेलन गर्ने र सम्मेलनको व्यवस्थापन बागमती प्रदेश कमिटीले गर्ने निर्णय गरिएको छ ।

काठमाडौँ । अखिल नेपाल महिला सङ्घको सातौँ राष्ट्रिय सम्मेलन आगामी चैत २५ र २६ गते हुने भएको छ ।

सम्मेलन आयोजक कमिटीको आज बसेको तयारी बैठकमा उक्त समयमा सम्मेलन गर्ने र सम्मेलनको व्यवस्थापन बागमती प्रदेश कमिटीले गर्ने निर्णय गरिएको छ । नेकपा (एमाले)का स्थायी समिति सदस्य सीता पौडेलले राज्यको प्रत्येक निकायमा महिला सहभागिता वृद्धि गर्नका लागि महिला एकताबद्ध भएर सक्रिय रहनुपर्ने बताइन् । उनले सङ्गठनको ऐतिहासिक भूमिका र यसवाट प्राप्त उपलब्धिको रक्षा गर्न महिला राजनीतिकरुपमा अगाडि बढेको र अझ बढी क्रियाशील भएर लाग्नुपर्नेमा जोड दिए ।

बैठकमा नेतृहरुले वडादेखि राष्ट्र प्रमुखसम्म नेतृत्व गरिरहेको र संसदीय फाँटमा समेत एक तिहाइ महिलाको प्रतिनिधित्व भएको उल्लेख गर्दै आमाको नाममा नागरिकता, हरेक क्षेत्रमा कम्तीमा एकतिहाइ महिलाको प्रतिनिधित्वलगायत अधिकार प्राप्त भइरहेका कुरा उठेको थियो ।

सम्मेलन आयोजक कमिटीका संयोजक थममाया थापाको अध्यक्षतामा बसेको बैठकले सम्मेलनबाट महिलाको नेतृत्व विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । सम्मेलन सम्पन्न गर्नका लागि विभिन्न १९ उपसमिति गठन गरिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भेनेजुएलाका-अमेरिका गोप्य भेटवार्ता भएको खुलासा
भेनेजुएलाका-अमेरिका गोप्य भेटवार्ता भएको खुलासा
एमाले अध्यक्ष ओली गृह जिल्लामा आज यी कार्यक्रममा व्यस्त
केही तत्वले जनतामा निराशा छर्न खोजेका छन् : प्रधानमन्त्री ओली
केही तत्वले जनतामा निराशा छर्न खोजेका छन् : प्रधानमन्त्री ओली
नवनिर्वाचित सभापतिबाट शपथ
नवनिर्वाचित सभापतिबाट शपथ
१६ महिनामा बन्नु पर्ने पुल तर अझै अत्तोपत्तो छैन बन्ने
१६ महिनामा बन्नु पर्ने पुल तर अझै अत्तोपत्तो छैन बन्ने
मेलम्ची आयोजनाको ठेकेदार कम्पनीको धरौटी जफत
मेलम्ची आयोजनाको ठेकेदार कम्पनीको धरौटी जफत
६ छोरी जन्माएपछि महिला घर निकाला
६ छोरी जन्माएपछि महिला घर निकाला
कालापानीको मुद्दामा पन्छियो चीनस राजदूत यान्छीले भनिन्(कालापानीको मुद्दा नेपाल र भारतबीचको विषय हो
कालापानीको मुद्दामा पन्छियो चीनस राजदूत यान्छीले भनिन्(कालापानीको मुद्दा नेपाल र भारतबीचको विषय हो
१० बर्षमा ४८ थान विमान खरिद गर्ने तयारीमा अल निप्पोन एयरवेज
१० बर्षमा ४८ थान विमान खरिद गर्ने तयारीमा अल निप्पोन एयरवेज
विश्वकप फुटबल: दुवै एशियाली राष्ट्रलाई पाखा लगाउँदै क्रोएसिया र ब्राजिल क्‍वाटरफाइनलमा
विश्वकप फुटबल: दुवै एशियाली राष्ट्रलाई पाखा लगाउँदै क्रोएसिया र ब्राजिल क्‍वाटरफाइनलमा