रक्षामन्त्री र युएईका राजदूतबीच शिष्टाचार भेट

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण १, २०८०
|
|
४३ पटक हेरिएको
Shares
रक्षामन्त्री र युएईका राजदूतबीच शिष्टाचार भेट

सारांश

  • काठमाडौँ ।
  • उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्कासँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत अब्दुल्ला अल शाम्सीले आज शिष्टाचार भेटवार्ता गरेका छन् ।
  • रक्षा मन्त्रालयमा भएको भेटमा उनीहरूबीच द्विपक्षीय सम्बन्ध र आपसी हितका बारेमा विचार विमर्श भएको उपप्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

काठमाडौँ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्कासँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत अब्दुल्ला अल शाम्सीले आज शिष्टाचार भेटवार्ता गरेका छन् ।

रक्षा मन्त्रालयमा भएको भेटमा उनीहरूबीच द्विपक्षीय सम्बन्ध र आपसी हितका बारेमा विचार विमर्श भएको उपप्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि सोलुखुम्बुमा पाँच मतदान केन्द्र थपियो `
प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि सोलुखुम्बुमा पाँच मतदान केन्द्र थपियो `
भेटियो गोप्य हतियार बनाउने कारखाना, नेपालमा बनाउँदै भारतमा बेच्दै
भेटियो गोप्य हतियार बनाउने कारखाना, नेपालमा बनाउँदै भारतमा बेच्दै
संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरूद्ध रिटमा अन्तरिम आदेश भएन
संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरूद्ध रिटमा अन्तरिम आदेश भएन
अकस्मात स्वास्थ्यमा समस्या आएपछि गृहमन्त्री श्रेष्ठ चीनको अस्पतालमा भर्ना
अकस्मात स्वास्थ्यमा समस्या आएपछि गृहमन्त्री श्रेष्ठ चीनको अस्पतालमा भर्ना
रासायनिक मल आपूर्तिमा सरकारको फड्को: २८ अर्बको बजेटबाट ९४ प्रतिशत लक्ष्य हासिल
रासायनिक मल आपूर्तिमा सरकारको फड्को: २८ अर्बको बजेटबाट ९४ प्रतिशत लक्ष्य हासिल
आमाकै काखबाट ८ महिने शिशुको अपहरणपछि हत्या!
आमाकै काखबाट ८ महिने शिशुको अपहरणपछि हत्या!
आरोहणको ७२ वर्षपछि सेनाद्वारा अन्नपूर्ण हिमालबाट फोहर सङ्कलन
आरोहणको ७२ वर्षपछि सेनाद्वारा अन्नपूर्ण हिमालबाट फोहर सङ्कलन
आजको राशिफल
आजको राशिफल
रुसी मिसाइल एस ४०० अमेरिकालाई टाउको दुखाई बन्दै
रुसी मिसाइल एस ४०० अमेरिकालाई टाउको दुखाई बन्दै
दुई महिनापछि काठमाडौं महानगरका कार्यकारी अधिकृत फेरिए
दुई महिनापछि काठमाडौं महानगरका कार्यकारी अधिकृत फेरिए