भरतपुरमा कांग्रेसले मेयर पद नछोड्ने !

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र २१, २०७८
|
|
४७ पटक हेरिएको
Shares
भरतपुरमा कांग्रेसले मेयर पद नछोड्ने !

सारांश

  • नेपाली कांग्रेस चितवनले भरतपुर महानगरपालिकामा आफ्नो दलले मेयर पद पाउनुपर्ने अडान राखेको छ ।
  • आज (आइतबार) बसेको जिल्ला कार्य समितिको बैठकले भरतपुरमा मेयर नपाए एकल रूपमै चुनावमा जाने घोषणा गरेको छ ।
  • भरतपुरको मेयर पदमा सत्तारूढ गठबन्धनको अर्को घटक नेकपा माओवादी केन्द्रले पनि दावी गर्दै आएको छ ।

नेपाली कांग्रेस चितवनले भरतपुर महानगरपालिकामा आफ्नो दलले मेयर पद पाउनुपर्ने अडान राखेको छ । आज (आइतबार) बसेको जिल्ला कार्य समितिको बैठकले भरतपुरमा मेयर नपाए एकल रूपमै चुनावमा जाने घोषणा गरेको छ । भरतपुरको मेयर पदमा सत्तारूढ गठबन्धनको अर्को घटक नेकपा माओवादी केन्द्रले पनि दावी गर्दै आएको छ ।

अहिले महानगरको मेयर माओवादी केन्द्रकी रेनु दाहाल हुनुहुन्छ । अघिल्लो स्थानीय चुनावमा मनोनयन फिर्ता लिने दिनमा तालमेल घोषणा भएकोथियो । यस पटक पनि मेयरमा माओवादीले दावी गरेकाले चितवन कांग्रेसको असन्तुष्टि सार्वजनिक रूपमा नै व्यक्त हुनेगरेको छ ।

अघिल्लो हप्ता मात्रै चितवन आउनुभएका माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहालले स्थानीय चुनावमा सत्तरूढ दलहरूबीच गठबन्धन हुने र भरतपुरको मेयरमा आफ्नो दावी रहने बताएका थिए ।

आइतबार भएको चितवन कांग्रेसको बैठकमा चितवनबाट निर्वाचित पार्टीका केन्द्रीय सदस्यहरु, महाधिवेशन प्रतिनिधिहरु, महासमिति सदस्यहरु, पूर्व जिल्ला सभापतिहरु, सांसद, पूर्व सांसदहरु, क्षेत्रीय र प्रदेश सभापतिहरु, माहानगर भित्रका २९ वटा वडाका सभापतिहरुको उपस्तिथि रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज लोकसभामा पेश हुने नागरिकता संशोधन विधेयक पेश हुँदै, नेपाली भाषीलाई कस्ताे असर पर्छ?
आज लोकसभामा पेश हुने नागरिकता संशोधन विधेयक पेश हुँदै, नेपाली भाषीलाई कस्ताे असर पर्छ?
प्रतितोला २०० रुपैयाँले बढ्यो सुनको मूल्य
प्रतितोला २०० रुपैयाँले बढ्यो सुनको मूल्य
जुवातास खेलिरहेको अवस्थामा ‘सक्किगोनि’का कलाकारसहित ११ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा ‘सक्किगोनि’का कलाकारसहित ११ जना पक्राउ
कालीमाटीमा जारी किसान सञ्जालको धर्ना स्थगित
कालीमाटीमा जारी किसान सञ्जालको धर्ना स्थगित
सामाजिक सञ्जालमा विज्ञापनको होडले बिदेसियो १४ करोड भन्दा बढी !
सामाजिक सञ्जालमा विज्ञापनको होडले बिदेसियो १४ करोड भन्दा बढी !
३ बालकलाई उद्धार गरी अभिभाबकको जिम्मा
३ बालकलाई उद्धार गरी अभिभाबकको जिम्मा
पर्यटन प्रवद्र्धनको लागि मिस एण्ड मिस्टर टुरिजम एण्ड कल्चर युनिभर्स हुने
पर्यटन प्रवद्र्धनको लागि मिस एण्ड मिस्टर टुरिजम एण्ड कल्चर युनिभर्स हुने
नेपालगञ्जमा राजा वीरेन्द्रको शालिक राख्ने क्रममा झडप
नेपालगञ्जमा राजा वीरेन्द्रको शालिक राख्ने क्रममा झडप
रविसहित ५१ जना प्रतिवादी, १ अर्ब ५१ करोड बिगो मागदाबी गर्नुपर्ने प्रहरीको राय
रविसहित ५१ जना प्रतिवादी, १ अर्ब ५१ करोड बिगो मागदाबी गर्नुपर्ने प्रहरीको राय
वैज्ञानिकले हात पारे ठूलाे सफलता, मानव जातिको अर्को प्रजाति फेला
वैज्ञानिकले हात पारे ठूलाे सफलता, मानव जातिको अर्को प्रजाति फेला