कोरोना भाइरसका कारण अमेरिकामा एक नेपालीको मृत्यु
सारांश
- काठमाडौं, ११ चैत्र ।
- अमेरिकामा कोरोना भाइरसबाट संक्रमित एक नेपालीको मृत्यु भएको छ ।
- न्युयोर्कमा बस्दै आएका अनिल सुब्बाको निधन भएको हो ।
काठमाडौं, ११ चैत्र । अमेरिकामा कोरोना भाइरसबाट संक्रमित एक नेपालीको मृत्यु भएको छ । न्युयोर्कमा बस्दै आएका अनिल सुब्बाको निधन भएको हो । नेपाली जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द बिष्टले सुब्बाको आज निधन भएको जानकारी दिएका हुन् । उनले सुब्बाको निधनले दुखित बनाएको समेत बताए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया