भेरीमा बस खस्दा ४ जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन ३, २०७५
|
|
२६ पटक हेरिएको
Shares
भेरीमा बस खस्दा ४ जनाको मृत्यु

सारांश

  • काठमाडौं ।
  • बाँकेको नेपालगञ्जबाट रुकुम पश्चिम राडीबजारतर्फ जाँदै गरेको भे १ ख १३२९ यात्रुवाहक बस भेरी नदीमा खस्दा ४ जनाको मृत्यु भएको छ ।
  • बिहिबार बेलुका जाजरकोटको भेरीको खलंगा रिम्ना सडकखण्डको पिपे नजिकबाट बस भेरीमा खसेको हो ।

काठमाडौं । बाँकेको नेपालगञ्जबाट रुकुम पश्चिम राडीबजारतर्फ जाँदै गरेको भे १ ख १३२९ यात्रुवाहक बस भेरी नदीमा खस्दा ४ जनाको मृत्यु भएको छ ।

बिहिबार बेलुका जाजरकोटको भेरीको खलंगा रिम्ना सडकखण्डको पिपे नजिकबाट बस भेरीमा खसेको हो । बसको चलानीअनुसार आठ जना यात्रु रहेको देखिएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिएका छन् ।

उद्धारका लागि घटनास्थलमा प्रहरी परिचालन गरिएको थियो । घटनास्थलमा रुकुम पश्चिमको चाइना बगरबाट प्रहरी उद्धारका लागि खटिएको प्रजिअ बस्नेतले जानकारी दिए । रुकुम प्रहरीका अनुसार चार जनाको शव निकालिसकिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आफ्नो असफलता ढाकछोप गर्न प्रधानमन्त्रीको मुर्खतापूर्ण दुस्साहसः भिम रावल
आफ्नो असफलता ढाकछोप गर्न प्रधानमन्त्रीको मुर्खतापूर्ण दुस्साहसः भिम रावल
सीमा विवाद विद्यमान संयन्त्रबाट संवादका माध्यमले टुंगो लगाउनु पर्छ : भारत
सीमा विवाद विद्यमान संयन्त्रबाट संवादका माध्यमले टुंगो लगाउनु पर्छ : भारत
नेपाली काँग्रेसका पूर्वसांसद नेकपा प्रवेश
प्रतिनिधिसभाको बैठक आज बस्दै
प्रतिनिधिसभाको बैठक आज बस्दै
जुम्लामा ६९ प्रतिशत मत खस्यो, ४२ केन्द्रका मतपेटिका भोलि मात्र ल्याइने
जुम्लामा ६९ प्रतिशत मत खस्यो, ४२ केन्द्रका मतपेटिका भोलि मात्र ल्याइने
भोजपुर गोल्डकप उपाधि क्यामरुनलाई
भोजपुर गोल्डकप उपाधि क्यामरुनलाई
सरकारलाई नै प्रतिबन्ध लगाउने विप्लवको चेतावनी
सरकारलाई नै प्रतिबन्ध लगाउने विप्लवको चेतावनी
बेलायती प्रधानमन्त्रीलाई धक्का, इयुबाट बाहिरिने प्रस्ताव संसदबाट अस्वीकृत
बेलायती प्रधानमन्त्रीलाई धक्का, इयुबाट बाहिरिने प्रस्ताव संसदबाट अस्वीकृत
थुलुङ दूधकोसीका अध्यक्षले आफ्नै लगानीमा एमबिबीएस पढाउने
थुलुङ दूधकोसीका अध्यक्षले आफ्नै लगानीमा एमबिबीएस पढाउने
कोरोना संक्रमणबाट थप एकको मृत्यु पुष्टि, कुल मृतक संख्या ४३ पुग्यो
कोरोना संक्रमणबाट थप एकको मृत्यु पुष्टि, कुल मृतक संख्या ४३ पुग्यो

तपाईंले छुटाउनुभयो कि?