प्रधानमन्त्री र राजपाका शीर्ष नेताहरूबीच वार्ता

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण २७, २०७४
|
|
५१ पटक हेरिएको
Shares
प्रधानमन्त्री र राजपाका शीर्ष नेताहरूबीच वार्ता

सारांश

  • काठमाडौं, २७ साउन ।
  • प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ताका लागि राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेताहरू बालुवाटार पुगेका छन् ।
  • अहिले केही समयपछि प्रधानमन्त्री देउवाले राजपाका नेताहरूसँग परामर्श गर्नु हुनेछ ।

काठमाडौं, २७ साउन । प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ताका लागि राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेताहरू बालुवाटार पुगेका छन् ।

अहिले केही समयपछि प्रधानमन्त्री देउवाले राजपाका नेताहरूसँग परामर्श गर्नु हुनेछ । वार्तामा सत्तारुढ दलका नेताहरूको पनि सहभागिता रहनेछ ।

राजपा नेपालका महासचिव केशव झाले प्रधानमन्त्री देउवाले मुलुकको पछिल्लो अवस्था, निर्वाचन र संविधान संशोधन लगायतका विषयमा छलफल गर्न बोलाएको जानकारी दिनुभयो ।

संविधान संशोधनको विधेयकलाई अगाडि बढाउन दवाव दिँदै आएका राजपाका नेताहरूलाई निर्वाचनका लागि पार्टीभित्र ठूलो दवाव छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजको मौसम : हिमाली जिल्लामा हल्का वर्षासहित हिमपातको सम्भावना
आजको मौसम : हिमाली जिल्लामा हल्का वर्षासहित हिमपातको सम्भावना
भारतले नेपालमा पेट्रोल पम्प सञ्चालन गर्ने !
भारतले नेपालमा पेट्रोल पम्प सञ्चालन गर्ने !
श्रीलंकाबाट देउवाले मात्र होइन, ओलीले पनि सिक्नुपर्छ : जितेन्द्र नारायण देव
श्रीलंकाबाट देउवाले मात्र होइन, ओलीले पनि सिक्नुपर्छ : जितेन्द्र नारायण देव
नेपालकै इतिहासमा पहिलो पटक समलिंगी जोडीको विवाह दर्ता
नेपालकै इतिहासमा पहिलो पटक समलिंगी जोडीको विवाह दर्ता
आइजिपी खनालले भने ‘डिएसपी कुमोद ढुंगेल गलत मान्छे हो’
आइजिपी खनालले भने ‘डिएसपी कुमोद ढुंगेल गलत मान्छे हो’
रोल्पा र सोलुखुम्बुमा मृत अवस्थामा फेला
रोल्पा र सोलुखुम्बुमा मृत अवस्थामा फेला
नेपाल र दक्षिण कोरियाबीच कामदार लैजाने सम्झौता नविकरण
नेपाल र दक्षिण कोरियाबीच कामदार लैजाने सम्झौता नविकरण
संविधानको रक्षा र गणतन्त्रको सुदृढीकरण अहिलेको राष्ट्रिय कार्यभार : प्रधानमन्त्री
संविधानको रक्षा र गणतन्त्रको सुदृढीकरण अहिलेको राष्ट्रिय कार्यभार : प्रधानमन्त्री
सुनकाण्डका नाइके ‘गोरे’की पत्नी भन्छिन ‘डिभोर्स दिन्छु’
सुनकाण्डका नाइके ‘गोरे’की पत्नी भन्छिन ‘डिभोर्स दिन्छु’
नक्कली फेसबुक पेजले रक्षालाई सास्ती, अनेकौं भिडियो पोष्ट
नक्कली फेसबुक पेजले रक्षालाई सास्ती, अनेकौं भिडियो पोष्ट