कोरोना भाइरस विश्वव्यापी महामारी भएको घोषणा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन २९, २०७६
|
|
५५ पटक हेरिएको
Shares
कोरोना भाइरस विश्वव्यापी महामारी भएको घोषणा

सारांश

  • काठमाडौं।
  • उत्तरी छिमेकी मुलुक चीनबाट फैलिएर विश्वभर आतंक मच्चाइरहेको कोरोना भाइरसको प्रकोपलाई विश्वव्यापी महामारी घोषणा गरिएको छ।
  • विश्वस्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले बुधबार पत्रकार सम्मेलन गरी यसलाई विश्वव्यापी महामारी भनेको छ।

काठमाडौं। उत्तरी छिमेकी मुलुक चीनबाट फैलिएर विश्वभर आतंक मच्चाइरहेको कोरोना भाइरसको प्रकोपलाई विश्वव्यापी महामारी घोषणा गरिएको छ। विश्वस्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले बुधबार पत्रकार सम्मेलन गरी यसलाई विश्वव्यापी महामारी भनेको छ।

हाल कोरोना भाइरसले विश्वका १३० भन्दा धेरै देश प्रभावित भएपछि डब्ल्यूएचओले यसलाई विश्वव्यापी महामारी भनेको छ। उसले यो घोषण गरेसँगै विश्वर नै यसबाट बच्न सबै देशहरुलाई आवश्यक तयारी गर्न भनेको छ।

बुधबार च्यूरिजमा संगठनको पत्रकार सम्मेलनमा चीनमा यो भाइरसको महामारीविरुद्ध भइरहेको लडाईँको सहराना गरिएको थियो। यस्तै इटाली र इरानमा देखिएको महामारीको अवस्थाबारे चिन्ता प्रकट गरिएको छ।

संगठनका प्रमुख डा टेड्रोस अदनोम घेबियसले चीनभन्दा बाहिर पछिल्लो दुई हप्तामा कोरोना भाइरसका घटना १३ प्रतिशतले बढेको बताए। उनले तर, विश्वभरका देशहरु यो भाइरसविरुद्ध लडिरहेको भन्दै सन्तोष व्यक्त गरे। उनले हरेक देशले आफ्ना नागरिकलाई नआत्ति भन्नुपर्ने र उनीहरुको रक्षा गर्न लाग्ने भन्दै आफूहरुको पनि सहयोग रहने बताएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सीमानासम्म थुतुनोमात्र घुसार्ने रेलको कुरा गरेको होइन, पूर्व–पश्चिमको हो: प्रधानमन्त्री ओलीसँगको अन्तर्वार्ता
सीमानासम्म थुतुनोमात्र घुसार्ने रेलको कुरा गरेको होइन, पूर्व–पश्चिमको हो: प्रधानमन्त्री ओलीसँगको अन्तर्वार्ता
उत्तर कोरियाली खेलाडी दक्षिण कोरियामा, संयुक्त खेल अभ्यास गर्दै
उत्तर कोरियाली खेलाडी दक्षिण कोरियामा, संयुक्त खेल अभ्यास गर्दै
तीन वर्षले कान्छा ह्यारी मोडलसँग यसरी बाँधिँदै
तीन वर्षले कान्छा ह्यारी मोडलसँग यसरी बाँधिँदै
मतदान केन्द्रमा खसेको मत भन्दा धेरै मत भेटिएपछि मतगणना स्थगित !
मतदान केन्द्रमा खसेको मत भन्दा धेरै मत भेटिएपछि मतगणना स्थगित !
नारायणकाजि श्रेष्ठप्रति बाबुरामको कडा  व्यंग्य ,
नारायणकाजि श्रेष्ठप्रति बाबुरामको कडा व्यंग्य ,
चितवन प्रहरी प्रमुखमा सुशील राठौर !
चितवन प्रहरी प्रमुखमा सुशील राठौर !
पर्यटन प्रवर्द्धन गर्न पोखरी संरक्षण र पर्यटन पार्क निर्माण
पर्यटन प्रवर्द्धन गर्न पोखरी संरक्षण र पर्यटन पार्क निर्माण
प्रेमिकाले ‘घरमा कोही छैनन्’ भनेर बोलाएपछि भेट्न गए प्रेमी, गाउँलेले समातेर बिहे गरिदिए
प्रेमिकाले ‘घरमा कोही छैनन्’ भनेर बोलाएपछि भेट्न गए प्रेमी, गाउँलेले समातेर बिहे गरिदिए
आज बिहीबार, कस्तो छ तपाईंको राशिफल?
आज बिहीबार, कस्तो छ तपाईंको राशिफल?
घरमै बसेर मासिक ६ लाख कमाउन खोज्दा….