मतदान केन्द्रमा खसेको मत भन्दा धेरै मत भेटिएपछि मतगणना स्थगित !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २२, २०७४
|
|
१९ पटक हेरिएको
Shares
मतदान केन्द्रमा खसेको मत भन्दा धेरै मत भेटिएपछि मतगणना स्थगित !

सारांश

  • महोत्तरी- महोत्तरी क्षेत्र नंम्बर ३ मा प्रतिनिधि सभा तर्फको मतगणना स्थगित भएको छ।
  • जलेश्वर नगरपालिका ५ को मतदान केन्द्रमा खसेको मत भन्दा धेरै मत भेटिएपछि मतगणना स्थगित भएको हो।
  • उक्त मतदान केन्द्रमा १२ सय ४७ मत खसेकोमा मतपेटिएका १३ सय ४३ भेटिएपछि विवाद भएको हो।

महोत्तरी- महोत्तरी क्षेत्र नंम्बर ३ मा प्रतिनिधि सभा तर्फको मतगणना स्थगित भएको छ। जलेश्वर नगरपालिका ५ को मतदान केन्द्रमा खसेको मत भन्दा धेरै मत भेटिएपछि मतगणना स्थगित भएको हो। उक्त मतदान केन्द्रमा १२ सय ४७ मत खसेकोमा मतपेटिएका १३ सय ४३ भेटिएपछि विवाद भएको हो। उक्त क्षेत्रमा महन्थ ठाकुर,  माओवादी केन्द्रका विजय कुमार चौधरी र स्वतन्त्र उम्मेदवार चन्द्रेश्वर झा उम्मेदवार रहेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?