कोरोना विरुद्ध सार्क भिडियो कन्फ्रेन्स हुँदै (With live Video)

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र २, २०७६
|
|
३१ पटक हेरिएको
Shares
कोरोना विरुद्ध सार्क भिडियो कन्फ्रेन्स हुँदै (With live Video)

सारांश

  • कोभिड–१ को सङ्क्रमण फैलिन नदिन दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क० सदस्य मुलुकका राष्ट्राध्याक्षरप्रधानमन्त्रीबीच आज साँझ भिडियो कन्फरेन्स शुरु भएको छ ।
  • भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन सार्क राष्ट्रका नेतृत्वले सुदृढ रणनीति अवलम्बन गर्नुपर्ने औँल्याई गत फागुन ३० गते गरेको ट्विटको स्वागत गर्दै नेपालका प्रधानमन्त्री एवं सार्कका वर्तमान अध्यक्ष केपी शर्मा ओलीसहित सदस्य मुलुकका नेताहरु कन्फरेन्समा सहभागी हुँदैछन् ।
  • सोका लागि मिर्गौला प्रत्यारोपणपछि आज पहिलो पटक प्रधानमन्त्री ओली सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगिसकेका छन् ।

कोभिड–१ को सङ्क्रमण फैलिन नदिन दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क० सदस्य मुलुकका राष्ट्राध्याक्षरप्रधानमन्त्रीबीच आज साँझ भिडियो कन्फरेन्स शुरु भएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन सार्क राष्ट्रका नेतृत्वले सुदृढ रणनीति अवलम्बन गर्नुपर्ने औँल्याई गत फागुन ३० गते गरेको ट्विटको स्वागत गर्दै नेपालका प्रधानमन्त्री एवं सार्कका वर्तमान अध्यक्ष केपी शर्मा ओलीसहित सदस्य मुलुकका नेताहरु कन्फरेन्समा सहभागी हुँदैछन् ।

सोका लागि मिर्गौला प्रत्यारोपणपछि आज पहिलो पटक प्रधानमन्त्री ओली सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगिसकेका छन् ।

https://www.youtube.com/watch?v=OgHZINmGxA0

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?