तोलामा ५०० ले बढ्यो सुनको मूल्य

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन २३, २०७७
|
|
२३ पटक हेरिएको
Shares
तोलामा ५०० ले बढ्यो सुनको मूल्य

सारांश

  • स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य पुनः उकालो लागेको छ ।
  • अघिल्लो साता लगातार ओरालो लागेको सुनको मूल्य आज साताको पहिलो दिन नै तोलमा रु ५०० ले वृद्धि भएको छ ।
  • मूल्य उकालो लाग्ने क्रममा आज छापावाला सुन तोलामा रु ८६ हजार १०० मूल्य निर्धारण भएको छ ।

स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य पुनः उकालो लागेको छ । अघिल्लो साता लगातार ओरालो लागेको सुनको मूल्य आज साताको पहिलो दिन नै तोलमा रु ५०० ले वृद्धि भएको छ ।

मूल्य उकालो लाग्ने क्रममा आज छापावाला सुन तोलामा रु ८६ हजार १०० मूल्य निर्धारण भएको छ । छापावाला सुन तोलामा शुक्रबार रु ८५ हजार ६०० मा कारोवार भएको थियो । यस्तै तेजाबी सुन पनि तोलामा रु ५०० ले नै उकालो लागेको छ । तोलामा रु ८५ हजार १५० मा शुक्रबार कारोवार भएको तेजाबी सुन आजका लागि भने रु ८५ हजार ६५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै चाँदीको मूल्य भने आज स्थिर छ । चाँदी तोलामा रु एक हजार २५० मा कारोवार हुनेछ ।–रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१६ महिनामा बन्नु पर्ने पुल तर अझै अत्तोपत्तो छैन बन्ने
१६ महिनामा बन्नु पर्ने पुल तर अझै अत्तोपत्तो छैन बन्ने
सर्वदलीय बैठकले के के निर्णय गर्‍याे?
सर्वदलीय बैठकले के के निर्णय गर्‍याे?
निर्मला पन्त हत्या प्रकरण: ‘मानसिक अवस्था र यौन उत्तेजना’ सम्बन्धी प्रतिवेदनमा के छ?
निर्मला पन्त हत्या प्रकरण: ‘मानसिक अवस्था र यौन उत्तेजना’ सम्बन्धी प्रतिवेदनमा के छ?
अहिलेको समय उद्यमशीलताको हो : प्रधानमन्त्री दाहाल
अहिलेको समय उद्यमशीलताको हो : प्रधानमन्त्री दाहाल
सरकारले गरेका राम्रो कामको प्रचार किन हुन सकेन ?
प्रहरीलाई अपराधीसम्म पुग्ने बाटो देखाउँदै दुई कुकुर जमुना र गौरी
प्रहरीलाई अपराधीसम्म पुग्ने बाटो देखाउँदै दुई कुकुर जमुना र गौरी
१५ खर्बको बजेट आउँदै, वृद्धभत्ता र कर्मचारीको तलव बढाउने तयारी
१५ खर्बको बजेट आउँदै, वृद्धभत्ता र कर्मचारीको तलव बढाउने तयारी
शान्तिसुरक्षाको माग गर्दै महिलाहरुले गरे सरकारविरुद्ध प्रदर्शन
शान्तिसुरक्षाको माग गर्दै महिलाहरुले गरे सरकारविरुद्ध प्रदर्शन
नेपाल कम्युनिष्ट पार्टी रामेछापको पूर्वएमाले गुटगत स्वार्थले विवादमा तानिँदै
नेपाल कम्युनिष्ट पार्टी रामेछापको पूर्वएमाले गुटगत स्वार्थले विवादमा तानिँदै
बागमती प्रदेशका मन्त्री चित्रकारलाई तोकियो जिम्मेबारी
बागमती प्रदेशका मन्त्री चित्रकारलाई तोकियो जिम्मेबारी

तपाईंले छुटाउनुभयो कि?