कोरोना संक्रमणबाट थप चारको मृत्यु

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन २५, २०७७
|
|
२२ पटक हेरिएको
Shares

सारांश

  • कोरोना भाइरसको संक्रमणवाट आज थप ४ जनाको मृत्युु पुष्टि भएको छ ।
  • उनीहरुको गएराति र आज विहान मृत्यु भएको हो ।
  • बाँकेमा गएराति दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।

कोरोना भाइरसको संक्रमणवाट आज थप ४ जनाको मृत्युु पुष्टि भएको छ । उनीहरुको गएराति र आज विहान मृत्यु भएको हो ।

बाँकेमा गएराति दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। कोहलपुर नगरपालिका वडा नम्बर ८ गोल्छाका ७१ वर्षीया महिलाको गए राति १० बजे भेरी अस्पतालमा मृत्यु भएको हो।

उनलाई गत असोज १४ गते कोरोना संक्रमण पुष्टि भएको थियो। गम्भीर प्रकृतिको निमोनियाका कारण उनको मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

त्यस्तै नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० का ८४ वर्षीय एक पुरूषको पनि मृत्यु भएको छ। उनको शनिबार राति मृत्यु भएको हो ।असोज ६ गते कोरोना संक्रमन पुष्टि भएका उनको स्वास्थ्यमा सुधार नभएपछि भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको श्रेष्ठले बताए । योसँगै बाँकेका मात्रै २६ जनाको कोरोना संक्रमणले मृत्यु भइसकेको छ।

यसैबिच, विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचाररत कोरोना भाइरस संक्रमित दुई जनाको गयराति मृत्यु भएको छ। सुनसरीका एक वृद्ध पुरुष र एक महिलाको मृत्यु भएको हो।

अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार सुनसरी हरिनगरा–४ का ७१ वर्षीय वृद्धको उपचारका गयराति मृत्यु भएको हो। श्वासप्रश्वासमा समस्या भएका उनलाई उपचारका लागि असोज २१ गते अस्पताल भर्ना गरिएको थियो।

त्यस्तै दुहवी –३ की ४० वर्षीया महिलाको राति ११ बजे मृत्यु भएको जानकारी दाहालले दिए ।

पीसीआर रिपोर्ट पोजिटिभ आएपछि थप उपचारका लागि आइसोलेसनमा भर्ना गरिएकी मृतकमा मधुमेह र फोक्सो सम्बन्धी पुरानै समस्या रहेको प्रबन्धक दाहालले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल–चीनको पुरानो व्यापारिक नाका तातोपानी सञ्चालनमा !
नेपाल–चीनको पुरानो व्यापारिक नाका तातोपानी सञ्चालनमा !
एमाले ल्यायो टुटेका मनहरु जोड्ने मार्मिक चुनाबी बिज्ञापन एमाले छदै छ नि !!!
नक्कली भुटानी शरणार्थी प्रकरणमा टेकनारायण पाण्डे लगायतको निवेदनमाथिको सुनुवाइ  सकियो
नक्कली भुटानी शरणार्थी प्रकरणमा टेकनारायण पाण्डे लगायतको निवेदनमाथिको सुनुवाइ सकियो
आज ११ सय ५४ कोरोना संक्रमित थपिए
२ लाख आप्रवासी फर्काउदै अमेरिका
२ लाख आप्रवासी फर्काउदै अमेरिका
पुजना प्रधानले भनिन् ‘२४ फिल्म चल्दैमा दीपकराज गिरीलाई राजेश हमालसँग दाज्न मिल्दैन’
पुजना प्रधानले भनिन् ‘२४ फिल्म चल्दैमा दीपकराज गिरीलाई राजेश हमालसँग दाज्न मिल्दैन’
दोस्रो चरणको चुनाव आज, प्रत्यक्षतर्फ ४ हजार बढी उम्मेदवार प्रतिस्पर्धामा
दोस्रो चरणको चुनाव आज, प्रत्यक्षतर्फ ४ हजार बढी उम्मेदवार प्रतिस्पर्धामा
https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com/ https://kingdom-con.com/Uhttps://kingdom-con.com/Zhttps://kingdom-con.com/ https://kingdom-con.com/Уhttps://kingdom-con.com/зhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ https://kingdom-con.com/бhttps://kingdom-con.com/уhttps://kingdom-con.com/кhttps://kingdom-con.com/мhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/еhttps://kingdom-con.com/рhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/кhttps://kingdom-con.com/аhttps://kingdom-con.com/зhttps://kingdom-con.com/иhttps://kingdom-con.com/нhttps://kingdom-con.com/оhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/пhttps://kingdom-con.com/рhttps://kingdom-con.com/иhttps://kingdom-con.com/лhttps://kingdom-con.com/оhttps://kingdom-con.com/жhttps://kingdom-con.com/еhttps://kingdom-con.com/нhttps://kingdom-con.com/иhttps://kingdom-con.com/еhttps://kingdom-con.com
बालेनको एक्सन : बिहान अल्फाबिटाका मालिकसँग सवाल जवाफ, दिउँसो डोजर !
बालेनको एक्सन : बिहान अल्फाबिटाका मालिकसँग सवाल जवाफ, दिउँसो डोजर !
संसद बैठक नै स्थगित् गर्नुपर्छ (कोरोनाको सन्त्रास) : सांसद खड्का
संसद बैठक नै स्थगित् गर्नुपर्छ (कोरोनाको सन्त्रास) : सांसद खड्का

तपाईंले छुटाउनुभयो कि?