कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ११ पुग्यो

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन ४, २०७७
|
|
२९ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, ४ असोज ।
  • नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ११ पुगेको छ ।
  • देशमा बितेको २४ घन्टाभित्र कोरोना भाइरसको संक्रमणबाट थप १० जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

काठमाडौं, ४ असोज । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ११ पुगेको छ । देशमा बितेको २४ घन्टाभित्र कोरोना भाइरसको संक्रमणबाट थप १० जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मृत्यु हुनेहरुमा ६ महिला र ४ पुरुष छन् ।

बितेको २४ घन्टाभित्र काठमाडौं उपत्यकामा छ जनाको मृत्यु पुष्टि भएको छ । नेपालमा संक्रमित हुनेहरुमध्ये मृत्युको प्रतिशत ०.६४ रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?