घट्यो सुनको मूल्य, कति पुग्याे ताेलाकाे ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण ५, २०८०
|
|
२२ पटक हेरिएको
Shares
घट्यो सुनको मूल्य, कति पुग्याे ताेलाकाे ?

सारांश

  • काठमाडौं ।
  • नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।
  • बिहीबार तोलामा ५०० रुपैयाँ बढेसँगै चर्को मूल्यको कीर्तिमान बनाएको सुनको मूल्य आज कारोबार साताको अन्तिम दिन शुक्रबार भने घटेको हो ।

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । बिहीबार तोलामा ५०० रुपैयाँ बढेसँगै चर्को मूल्यको कीर्तिमान बनाएको सुनको मूल्य आज कारोबार साताको अन्तिम दिन शुक्रबार भने घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ८०० रुपैयाँ घटेर १ लाख १२ जार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य १ लाख १३ हजार ६०० रुपैयाँ रहेको थियो ।

यस्तै तेजावी सुन तोलामा १ लाख १२ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन ५ रुपैयाँले वृद्धि भएसँगै १ हजार ४९५ रुपैयाँमा कारोबार भएकोमा आज तोलामा १५ रुपैयाँ घटेर १ हजार ४८० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमाले नेता शंकर पोखरेलले आफू चुनावी तालमेल र एकताको विपक्षमा रहेको भन्ने भ्रमपुर्ण समाचारको खण्डन गर्नु भएको छ ।
एमाले नेता शंकर पोखरेलले आफू चुनावी तालमेल र एकताको विपक्षमा रहेको भन्ने भ्रमपुर्ण समाचारको खण्डन गर्नु भएको छ ।
ओलीको नाम देखाएरै जनतासँग भोट मागिएकाले महाधिवेशन अगाडी दुवै पदबाट राजीनामा दिन मिल्दैनः उपप्रधानमन्त्री पोखरेल
ओलीको नाम देखाएरै जनतासँग भोट मागिएकाले महाधिवेशन अगाडी दुवै पदबाट राजीनामा दिन मिल्दैनः उपप्रधानमन्त्री पोखरेल
राजनीतिक शुद्धिकरणका लागि युवा सक्रिय हुनुपर्छ : अध्यक्ष तिमिल्सिना
राजनीतिक शुद्धिकरणका लागि युवा सक्रिय हुनुपर्छ : अध्यक्ष तिमिल्सिना
हुबेई प्रान्तबाट ल्याइएका नेपालीलाई खरिपाटी लगियो
हुबेई प्रान्तबाट ल्याइएका नेपालीलाई खरिपाटी लगियो
आर्सनल अन्तिम चारमा
आर्सनल अन्तिम चारमा
साँफे मार्तडी सडकको भाडादर घट्यो
साँफे मार्तडी सडकको भाडादर घट्यो
उपचुनावपछि सरकारलाई समर्थन कायम राख्ने कि नराख्ने निर्णय गर्छौँः रवि लामिछाने
उपचुनावपछि सरकारलाई समर्थन कायम राख्ने कि नराख्ने निर्णय गर्छौँः रवि लामिछाने
डिआइजी कार्कीको नजरमा आफ्नै नेतृत्वका सात अप्रेसन
डिआइजी कार्कीको नजरमा आफ्नै नेतृत्वका सात अप्रेसन
अमेरिकाका राष्ट्रपति डोनाल्ड जे. ट्रम्प महाअभियोगबाट जोगिए
अमेरिकाका राष्ट्रपति डोनाल्ड जे. ट्रम्प महाअभियोगबाट जोगिए
साक्षीलाई प्रभाबित पार्दै जिसिअ महतो ,मन्त्रालय मौन
साक्षीलाई प्रभाबित पार्दै जिसिअ महतो ,मन्त्रालय मौन

तपाईंले छुटाउनुभयो कि?