कोरोना संक्रमितको संख्या नाघ्यो १ लाख
सारांश
- नेपालमा कोरोना भाइरसका आज २ हजार ५९ जना संक्रमित थपिएका छन् ।
- योसंगै कुल संक्रमितको सख्या १ लाख ६ सय ७६ पुगेको छ ।
- आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.
नेपालमा कोरोना भाइरसका आज २ हजार ५९ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या १ लाख ६ सय ७६ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।
आजसम्म ७३ हजार २३ जना संक्रमणमुक्त भएका छन् । आज १६८० जना संक्रमणमुक्त भएको डा।गौतमले जानकारी दिए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया