दैलेखमा दुई वटा भूकम्पको धक्का

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक ६, २०७५
|
|
४८ पटक हेरिएको
Shares
दैलेखमा दुई वटा भूकम्पको धक्का

सारांश

  • काठमाडौ ७,कार्तिक।
  •  राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार बिहान १२ बजेर ३१ मिनेटमा दैलेखमा  दुई वटा भूकम्प गएको छ।
  • ३ दशमलब ९ र १ बजेर ४० मिनेटमा ३ दशमलब ८ म्याग्निच्युडको भूकम्प गएको हो।

काठमाडौ ७,कार्तिक। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार बिहान १२ बजेर ३१ मिनेटमा दैलेखमा  दुई वटा भूकम्प गएको छ। ३ दशमलब ९ र १ बजेर ४० मिनेटमा ३ दशमलब ८ म्याग्निच्युडको भूकम्प गएको हो।

भूकम्पको धक्का ४ म्याग्निच्युडभन्दा कम भएपनि छिमेकी जिल्लाहरुमा समेत कम्पन महशुष गरिएको थियो। भूकम्पबाट कुनै क्षति नभएको जानकारी दैलेख प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जापानमा आमनिर्वाचनको मतदान हुदै !
जापानमा आमनिर्वाचनको मतदान हुदै !
सपनामा अर्की महिलालाई देखेको भन्दै श्रीमतीले श्रीमान्‌को यौनाङ्गमा खन्याइदिइन् तातो पानी
सपनामा अर्की महिलालाई देखेको भन्दै श्रीमतीले श्रीमान्‌को यौनाङ्गमा खन्याइदिइन् तातो पानी
पौडेलको जिल्लामा ओलीको प्रचार
पौडेलको जिल्लामा ओलीको प्रचार
हेर्नुस्, प्रधानमन्त्री ओली कति शक्तिशाली छन्
हेर्नुस्, प्रधानमन्त्री ओली कति शक्तिशाली छन्
वर्षायाममा राम्ररी सुत्न सक्दैनन् राप्तीतटीय क्षेत्रका बासिन्दा
वर्षायाममा राम्ररी सुत्न सक्दैनन् राप्तीतटीय क्षेत्रका बासिन्दा
ओलीको सुरक्षाको जिम्मा एमालेकाे भूपू सैनिक, प्रहरी र युवा संघलाई
ओलीको सुरक्षाको जिम्मा एमालेकाे भूपू सैनिक, प्रहरी र युवा संघलाई
झापाको दशगजा क्षेत्रमा सीमास्तम्भ निरिक्षण
झापाको दशगजा क्षेत्रमा सीमास्तम्भ निरिक्षण
अब वायुसेवा निगमकाे विमानमै उपहार किन्न पाइने
अब वायुसेवा निगमकाे विमानमै उपहार किन्न पाइने
सिर्जु अधिकारी र कृष्ण रेउलेको ‘रेलिमै’ सार्वजनिक (भिडियोसहित)
सिर्जु अधिकारी र कृष्ण रेउलेको ‘रेलिमै’ सार्वजनिक (भिडियोसहित)
नक्कली शरर्णार्थी प्रकरणः अझै १०-११ जना ‘हाइप्रोफाईल’ पक्राउ पर्न सक्ने प्रहरीको भनाइ
नक्कली शरर्णार्थी प्रकरणः अझै १०-११ जना ‘हाइप्रोफाईल’ पक्राउ पर्न सक्ने प्रहरीको भनाइ