कोशी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर १, २०८१
|
|
४९ पटक हेरिएको
Shares
कोशी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना

सारांश

  • काठमाडौं।
  •   हाल देशभर पश्चिमी वायु तथा पहाडी भू-भागमा स्थानीय वायुको सामान्य प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
  • विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ।
काठमाडौं।  हाल देशभर पश्चिमी वायु तथा पहाडी भू-भागमा स्थानीय वायुको सामान्य प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना भने छ। आज राति कोशी, बागमती र गण्डकी प्रदेश पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ।
आगामी २४ घण्टामा तराईका क्षेत्रमा बिहानीपख र राति बाक्लो हुस्सु र कुहिरोको सम्भावना रहेकाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा क्षणिक÷आंशिक असर पर्नसक्ने हुनाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मौसम पूर्वानुमान : तीन दिनसम्म भारी वर्षा र हिमपात हुन सक्ने
मौसम पूर्वानुमान : तीन दिनसम्म भारी वर्षा र हिमपात हुन सक्ने
गुठी विधेयकको विरोधम उत्रिएकालाई के आधारमा सांसद चौधरीले भाडा मान्छे भनिन् ?
गुठी विधेयकको विरोधम उत्रिएकालाई के आधारमा सांसद चौधरीले भाडा मान्छे भनिन् ?
विराटनगरको अबैध भारतीय कार्यालय बन्द हुन्छ :  प्रधानमन्त्री ओली
विराटनगरको अबैध भारतीय कार्यालय बन्द हुन्छ : प्रधानमन्त्री ओली
अमेरिकाको क्यालिफोर्नियामा गोली चल्यो : १० जनाको मृत्यु, १० जना घाइते
अमेरिकाको क्यालिफोर्नियामा गोली चल्यो : १० जनाको मृत्यु, १० जना घाइते
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा  ७ करोड २४ लाख रपैयाँ गायब
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ७ करोड २४ लाख रपैयाँ गायब
करिडोरले फेरियो कालापानीको मुहार
करिडोरले फेरियो कालापानीको मुहार
सुदूरपश्चिममा जसपा गठबन्धनबाट बाहिरियो
सुदूरपश्चिममा जसपा गठबन्धनबाट बाहिरियो
अमेरिकाद्वारा युक्रेनलाई थप नयाँ सैन्य सहायता दिने घोषणा
अमेरिकाद्वारा युक्रेनलाई थप नयाँ सैन्य सहायता दिने घोषणा
प्रहरीमाथि आक्रमण गरी सर्टगन लुट्ने पक्राउ
प्रहरीमाथि आक्रमण गरी सर्टगन लुट्ने पक्राउ
बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयन गर्न राष्ट्रपतिको आह्वान
बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयन गर्न राष्ट्रपतिको आह्वान