प्रहरीमाथि आक्रमण गरी सर्टगन लुट्ने पक्राउ

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ १७, २०७४
|
|
२६ पटक हेरिएको
Shares
प्रहरीमाथि आक्रमण गरी सर्टगन लुट्ने पक्राउ

सारांश

  • बारा, माघ १७ ।
  •   प्रहरीमाथि आक्रमण गरी हतियार लुटेर भाग्ने तस्कर समूहका एक जना पक्राउ परेका छन् ।
  • बारा प्रहरीले कलैया उपमहानगरपालिका बडा नम्बर १२ धर्मनगरका ५१ वर्षीय रामलाल साह गोढलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो ।

बारा, माघ १७ ।  प्रहरीमाथि आक्रमण गरी हतियार लुटेर भाग्ने तस्कर समूहका एक जना पक्राउ परेका छन् ।

बारा प्रहरीले कलैया उपमहानगरपालिका बडा नम्बर १२ धर्मनगरका ५१ वर्षीय रामलाल साह गोढलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो ।

गत बैशाख ११ गते कलैया उपमहानगरपालिका वडा नं.१२ धर्मनगर स्थित नेपाल ईट्टा उद्योग नजिकको सडकमा पका साह समेतका २/३० जना व्यक्तिहरुले भारतबाट भन्सार छली ल्याएको सामान नियन्त्रणमा लिन खोज्दा उल्टै प्रहरीमाथि आक्रामण भएको थियो ।

तस्करहरुको समुहले ज्यान मार्ने उदेश्यले प्रहरी टोली माथी ईट्टा, ढुङ्गा समेतले सांघातिक आक्रमण गरीसर्टगन थान–१ समेत लुटेका थिए ।

पछि खोजतलाशको क्रममा ईट्टा भट्टामा रहेको काचो ईट्टाको चेपमा लुकाई छिपाई राखेको अवस्थामा सर्टगन भेटिएको थियो ।

पक्राउ परेका शाहमाथि डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा बारा जिल्लाबाट म्याद अनुमति लिई हिरासतमा राखी आवश्यक अनुसन्धान भई रहेको जिप्रका बाराले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जङ्गलको बाघ बजार पस्दा किन स्याल बन्नुभयो बाबुराम–प्रचण्ड कमरेड ?
जङ्गलको बाघ बजार पस्दा किन स्याल बन्नुभयो बाबुराम–प्रचण्ड कमरेड ?
चरम यौन सन्तुष्टिकाबारे अनुसन्धान कर्ता यसो भन्छन्
चरम यौन सन्तुष्टिकाबारे अनुसन्धान कर्ता यसो भन्छन्
ज्याकलिनले नेपाललगायत अन्य देशमा यात्राका लागि अदालतसँग मागिन् अनुमति
ज्याकलिनले नेपाललगायत अन्य देशमा यात्राका लागि अदालतसँग मागिन् अनुमति
चिकित्सकको आन्दोलनमा भाइब्रेन्ट र नेमका विद्यार्थीलाई गराइयो जबर्जस्ती सहभागी
चिकित्सकको आन्दोलनमा भाइब्रेन्ट र नेमका विद्यार्थीलाई गराइयो जबर्जस्ती सहभागी
२० लाखले वामदेव गौतमलाइ तनाब, महानिरीक्षक संग पैशा माग्न काे पत्रकार गएकाे थियाे ?
संसारको पहिलो सैलुन जहाँ अर्धनग्न महिलाले पुरुष ग्राहकलाई यस्तो सुविधा दिने!
संसारको पहिलो सैलुन जहाँ अर्धनग्न महिलाले पुरुष ग्राहकलाई यस्तो सुविधा दिने!
प्रधानसेनापति आमन्त्रित अन्तर्रा्ष्ट्रिय महिला फुटबल हुने
प्रधानसेनापति आमन्त्रित अन्तर्रा्ष्ट्रिय महिला फुटबल हुने
एकै परिवारकाे ४० लाख लगानीमा भ्यू टावर निर्माण
एकै परिवारकाे ४० लाख लगानीमा भ्यू टावर निर्माण
जेठ १८ गते आइतबारको राशिफल यस्तो छ
जेठ १८ गते आइतबारको राशिफल यस्तो छ
मनाेरञ्जन समाचार : फिल्म सुपरहिट हुँदा पनि किन रिसाइन् यी हिरोइन ?
मनाेरञ्जन समाचार : फिल्म सुपरहिट हुँदा पनि किन रिसाइन् यी हिरोइन ?

तपाईंले छुटाउनुभयो कि?