मौसम पूर्वानुमान : तीन दिनसम्म भारी वर्षा र हिमपात हुन सक्ने

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ २३, २०७५
|
|
२८ पटक हेरिएको
Shares
मौसम पूर्वानुमान : तीन दिनसम्म भारी वर्षा र हिमपात हुन सक्ने

सारांश

  • काठमाडाैं ।
  • जल तथा मौसम विभागले तीन दिनसम्म भारी वर्षा र हिमपात हुन सक्ने औंल्याएको छ ।
  • पश्चिमी वायुको प्रभावको नयाँ प्रणाली नेपाल प्रवेश गरेको भन्दै विभागको मौसम पूर्वानुमान महाशाखाले भोलिदेखि शनिबारसम्म देशभर वर्षा र उच्च क्षेत्रमा हिमपात हुन सक्ने जनाएको हो ।

काठमाडाैं । जल तथा मौसम विभागले तीन दिनसम्म भारी वर्षा र हिमपात हुन सक्ने औंल्याएको छ ।
पश्चिमी वायुको प्रभावको नयाँ प्रणाली नेपाल प्रवेश गरेको भन्दै विभागको मौसम पूर्वानुमान महाशाखाले भोलिदेखि शनिबारसम्म देशभर वर्षा र उच्च क्षेत्रमा हिमपात हुन सक्ने जनाएको हो । पश्चिमी भू–भागका थोरै स्थानमा आजै हल्का वर्षा र पश्चिमी तथा मध्य उच्च हिमाली भागमा हल्का हिमपात हुन सक्ने बताइएको छ ।

आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही पश्चिमका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा र पश्चिमी तथा मध्य उच्च पहाडी र हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना औंल्याइएको छ । भोलि पनि सामान्यदेखि पूर्ण बदली भई देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा र पश्चिमी साथै मध्य भूभागको एक–दुई स्थानमा भारी वर्षा हुने सक्ने बताइएको छ । उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

उच्च पहाडी भागमा भारी हिमपात हुने र पहिरो पनि जाने खतरा रहेको भन्दै मौसमविदले केही दिन ‘ट्रेकिङ’ नजान सुझाव दिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेस पदाधिकारी बैठक २ बजे, महाधिवेशन कार्यतालिका परिवर्तनबारे छलफल
कांग्रेस पदाधिकारी बैठक २ बजे, महाधिवेशन कार्यतालिका परिवर्तनबारे छलफल
मन्त्री अधिकारीसति ७ जनाकै शब श्रद्धाञ्जलीका लागि अपरान्ह ३ बजेदेखि टुँडिखेलमा राखिने
मन्त्री अधिकारीसति ७ जनाकै शब श्रद्धाञ्जलीका लागि अपरान्ह ३ बजेदेखि टुँडिखेलमा राखिने
प्रदेश सुरक्षाको कमान्ड कसको हातमा ?
प्रदेश सुरक्षाको कमान्ड कसको हातमा ?
निर्वाचनको तयारी अन्तिम चरणमा
निर्वाचनको तयारी अन्तिम चरणमा
‘अभिमन्यु : च्याप्टर १’ को प्रदर्शन मिति हेरफेर, अब कार्तिक २१ गते विश्वव्यापी प्रदर्शनमा आउने
‘अभिमन्यु : च्याप्टर १’ को प्रदर्शन मिति हेरफेर, अब कार्तिक २१ गते विश्वव्यापी प्रदर्शनमा आउने
घरेलु कामदार विदा मनाउन नेपाल आए फेरी जान नपाउने
घरेलु कामदार विदा मनाउन नेपाल आए फेरी जान नपाउने
संसारकै धनी बिरालोको गोली हानेर हत्या
संसारकै धनी बिरालोको गोली हानेर हत्या
आज माघेसंक्रान्ती हेर्नुहोस् कहाँ-कहाँ भिड लाग्छ ?
आज माघेसंक्रान्ती हेर्नुहोस् कहाँ-कहाँ भिड लाग्छ ?
बौद्धिक अपाङ्गता भएका बालबालिकाको जीवनमा सुधार
बौद्धिक अपाङ्गता भएका बालबालिकाको जीवनमा सुधार
https://kingdom-con.com/Оhttps://kingdom-con.com/фhttps://kingdom-con.com/иhttps://kingdom-con.com/цhttps://kingdom-con.com/иhttps://kingdom-con.com/аhttps://kingdom-con.com/лhttps://kingdom-con.com/ьhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ыhttps://kingdom-con.com/йhttps://kingdom-con.com/ https://kingdom-con.com/сhttps://kingdom-con.com/аhttps://kingdom-con.com/йhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Мhttps://kingdom-con.com/оhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/вhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/ https://kingdom-con.com/нhttps://kingdom-con.com/аhttps://kingdom-con.com/ https://kingdom-con.com/сhttps://kingdom-con.com/пhttps://kingdom-con.com/оhttps://kingdom-con.com/рhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com

तपाईंले छुटाउनुभयो कि?