को बन्लान् २७औं एआइजी ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ २८, २०७७
|
|
२८ पटक हेरिएको
Shares
को बन्लान् २७औं एआइजी ?

सारांश

  • काठमाडौं, २८ असार ।
  • नेपाल प्रहरीमा रिक्त दुई एआइजीका लागि तीनजनाको तिव्र प्रतिष्पर्धा चलेको छ ।
  • असारभित्र नै बढुवाको तयारी भएकाले एआइजीहरुको दौडधुप चलेको हो ।

काठमाडौं, २८ असार । नेपाल प्रहरीमा रिक्त दुई एआइजीका लागि तीनजनाको तिव्र प्रतिष्पर्धा चलेको छ । असारभित्र नै बढुवाको तयारी भएकाले एआइजीहरुको दौडधुप चलेको हो ।

बढुवा प्रतिष्पर्धामा वरिष्ठताका आधारमा निरजबहादुर शाही र प्रद्युम्न कार्की अगाडि छन् । तर, उनीहरुभन्दा एक ब्याच पछाडिका विश्वराज पोखरेलले कडा चुनौती दिइरहेका छन् ।

शाही र कार्कीका ब्याची शैलेश थापा क्षेत्री आइजीपी बनिसकेका छन् । हरिबहादुर पाल विगतमै एआइजी बढुवा भइसके । अब वरिष्ठताका आधारमा शाही र कार्कीको सम्भावना बलियो छ । तर, यो ब्याचका कतिपयलाई उछिन्दै पोखरेल विगतमा बढुवा भएकाले उनी पनि मुख्य प्रतिष्पर्धी देख्एिका हुन् । पोखरेलले यसअघि शैलेश थापा क्षेत्री र हरिबहादुर पाललाई समेत उछिनेर एआइजी बन्ने चर्चा समेत चलेको थियो । जुन हुन सकेन ।

असारभित्र बढुवा सिफारिस नगरे नयाँ आर्थिक वर्षमा नयाँ कार्यसम्पादन मूल्याङकन गर्नूपर्ने भएकाले असारभित्रै बढुवाको तयारी भएको हो । नेपाल प्रहरीमा प्रशासनतर्फ एआईजीका तीन दरबन्दी रहेकोमा हाल हरि बहादुर पाल मात्र कार्यरत छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुई राप्रपाले कञ्चनपुरमा काँग्रेसलाई सहयोग गर्ने घोषणा
दुई राप्रपाले कञ्चनपुरमा काँग्रेसलाई सहयोग गर्ने घोषणा
काठमाडौँमा निषेधाज्ञा एक साता थपियो
लिंकनले आफ्नो बालक छोरा पढाउने गुरुलाई लेखेको यो चिठीले विश्वका अर्बौ मानिस स्तब्ध बने !
लिंकनले आफ्नो बालक छोरा पढाउने गुरुलाई लेखेको यो चिठीले विश्वका अर्बौ मानिस स्तब्ध बने !
महेन्द्रनगरमा गोलि लागी १ को मृत्यु :कसरी एक्कासी हिंसा झन् भडकियो ?
महेन्द्रनगरमा गोलि लागी १ को मृत्यु :कसरी एक्कासी हिंसा झन् भडकियो ?
देशमा अस्थिरता ल्याउन प्रयास भइरहेको छ : अध्यक्ष ओली
देशमा अस्थिरता ल्याउन प्रयास भइरहेको छ : अध्यक्ष ओली
यस्तो छ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चुनावी प्रचार अभियान
चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना
चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना
मुलुकको समृद्धिलाई अघि बढाउने सशक्त माध्यम पर्यटन : नेता पौडेल
मुलुकको समृद्धिलाई अघि बढाउने सशक्त माध्यम पर्यटन : नेता पौडेल
सहकारी प्रकरणमा रवि लामिछाने भन्छन्-मेरो खातामा पैसा जम्मा भएको छैन
सहकारी प्रकरणमा रवि लामिछाने भन्छन्-मेरो खातामा पैसा जम्मा भएको छैन
संघ र प्रदेश चुनावमा २० प्रतिशत मतदाता घट्ने
संघ र प्रदेश चुनावमा २० प्रतिशत मतदाता घट्ने

तपाईंले छुटाउनुभयो कि?