जहाँ २ नबज्दै अस्पताल छाड्छन् चिकित्सक : ‘गरिबको अस्पताल भनेको त होईन रहेछ’

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ११, २०७४
|
|
३२ पटक हेरिएको
Shares
जहाँ २ नबज्दै अस्पताल छाड्छन् चिकित्सक : ‘गरिबको अस्पताल भनेको त होईन रहेछ’

सारांश

  • पोखरा  ।
  •  बेगनासतालकी नारायणी भण्डारी पोखरा क्षेत्रीय अस्पतालमा गर्भ जाँचका लागि पुगिन् ।
  • २५ रुपैयाँको टिकट लिएर सोमबार विहान ११ बजे प्रसुति वार्डमा गएपछि चिकितसकले रतग र पिसाव परीक्षण गर्न भने ।

पोखरा  । बेगनासतालकी नारायणी भण्डारी पोखरा क्षेत्रीय अस्पतालमा गर्भ जाँचका लागि पुगिन् ।

२५ रुपैयाँको टिकट लिएर सोमबार विहान ११ बजे प्रसुति वार्डमा गएपछि चिकितसकले रतग र पिसाव परीक्षण गर्न भने ।

प्रयोगशालाले २ बजे रिपोर्ट लिन आउनु भनेकाले साहीअनुसार गरिन् ।

सबै रिपोर्ट लिएर वार्डमा पुग्दा चिकित्सकले हेर्न मिल्दैन, देखाउने हो भने ४ सय रुपैयाँको टिकट लिनुपर्छ नभए अर्को दिन आउनु भनेपछि उनी र श्रीमान किासनप्रसाद लामिछाने निरास भए ।

भनसुन गरे, केही नलागेपछि दम्पतीले कास्की प्रशासनमा गएर समस्या बताए ।

गरिबको अस्पताल भनेको त होईन रहेछ, दम्पतीले भने, विरामीको समय र संवेदनशीलतामाथि खेलवाड गरियो ।

यो सरासर अन्याय हो । अस्पतालले यसमा सुधार गर्नुपर्छ ।, यो खबर आजको कान्तिपुरमा छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?