क्षमताभन्दा तेब्बर कैदीबन्दी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र २२, २०७५
|
|
२२ पटक हेरिएको
Shares
क्षमताभन्दा तेब्बर कैदीबन्दी

सारांश

  • दमौली, २२ भदौ ।
  • जिल्ला कारागार तनहुँमा क्षमताभन्दा तेब्बर कैदीबन्दी राखिएको छ ।
  • कारागारको क्षमता ३५ जनाको भएपनि यहाँ ११० कैदीबन्दी रहेका छन् ।

दमौली, २२ भदौ । जिल्ला कारागार तनहुँमा क्षमताभन्दा तेब्बर कैदीबन्दी राखिएको छ ।कारागारको क्षमता ३५ जनाको भएपनि यहाँ ११० कैदीबन्दी रहेका छन् । क्षमताभन्दा बढी कैदीबन्दी राखेपछि शौचालय व्यवस्थापन गर्नसमेत समस्या भएको कारागारका निमित्त प्रमुख सक्षम घिमिरेले बताउनुभयो । “शौच गर्न लाइनमा बस्नुपर्ने अवस्था छ,” उहाँले भन्नुभयो । एउटै कोठामा धेरै कैदीबन्दी राख्दा रोग सर्ने स्थिति छ ।

कारागारमा सबैभन्दा बढी जबर्जस्ती करणीको मुद्दाका ३५ कैदी, लागूऔषधका १८ थुनुवा, कर्तव्य ज्यान मुद्दाका १४ कैदी, ज्यान मार्ने उद्योगका ११ थुनुवा तथा चोरीमा संलग्न तीन कैदी रहेको जिल्ला कारागारले जनाएको छ । यस्तै कारागारमा सवारी ज्यान मुद्दा, कुटपिट, अङ्गभङ्ग, काठ ओसारपसार, बहुविवाह, अपहरण, अखेटोपहार ओसारपसारलगायतका कैदी रहेका छन् । कारागारमा कर्मचारीसमेत अभाव छ । जेठदेखि जेलर पद रिक्त छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इम्बोस्ड नम्बर ठेक्का बारे छानबिन गर्न युवा संघको अख्तियारमा उजुरी
इम्बोस्ड नम्बर ठेक्का बारे छानबिन गर्न युवा संघको अख्तियारमा उजुरी
ओलीले भने  कांग्रेस म्याद गुज्रिएको औषधि हो
ओलीले भने कांग्रेस म्याद गुज्रिएको औषधि हो
पोर्चुगलमा एउटै फ्ल्याटमा बस्ने आठ नेपाली सङ्क्रमित
पोर्चुगलमा एउटै फ्ल्याटमा बस्ने आठ नेपाली सङ्क्रमित
मितिनि र सोल्टीको चीन भिसासगैँ सकियो गैडा स्थानान्तरण कार्य, चितवनबाट गरियो विदाई 
मितिनि र सोल्टीको चीन भिसासगैँ सकियो गैडा स्थानान्तरण कार्य, चितवनबाट गरियो विदाई 
गुणस्तरहीन काम भएको भन्दै अस्पतालको निर्माणाधीन भवन भत्काउन निर्देशन
गुणस्तरहीन काम भएको भन्दै अस्पतालको निर्माणाधीन भवन भत्काउन निर्देशन
गृहमन्त्री बन्न रविको दौडधूप, प्रचण्डलाई भेट्न आज पनि बालुवाटार पुगे
गृहमन्त्री बन्न रविको दौडधूप, प्रचण्डलाई भेट्न आज पनि बालुवाटार पुगे
इलाममा खनाल र नेम्वाङले अग्रता बढाउँदै, क्षेत्रनम्बर २ ‘ख’को मतगणना स्थगित
इलाममा खनाल र नेम्वाङले अग्रता बढाउँदै, क्षेत्रनम्बर २ ‘ख’को मतगणना स्थगित
प्रचण्डभन्दा म नै सिनियर हुँ, पार्टीको कार्यकारी अध्यक्ष पनि हुँ : केपी
प्रचण्डभन्दा म नै सिनियर हुँ, पार्टीको कार्यकारी अध्यक्ष पनि हुँ : केपी
Ways to Meet Women Online Effortlessly
ललिता निवास प्रकरणः सञ्चारसचिव कृष्णबहादुर राउतसहितको बन्दी प्रत्यक्षीकरणको रिट ’हेर्दाहेर्दै‘मा
ललिता निवास प्रकरणः सञ्चारसचिव कृष्णबहादुर राउतसहितको बन्दी प्रत्यक्षीकरणको रिट ’हेर्दाहेर्दै‘मा

तपाईंले छुटाउनुभयो कि?