मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ १२, २०७५
|
|
३० पटक हेरिएको
Shares
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

सारांश

  • माधव बेल्वासे, कपिलवस्तु,१२ असार।
  •  कपिलवस्तुको शिवराज नगरपालिका ५ खैरीमा मोटरसाइकल दुर्घटना हुदा एक जनाको ज्यान गएको छ ।
  • दुई जना घाइते भएका छन ।

माधव बेल्वासे, कपिलवस्तु,१२ असार। कपिलवस्तुको शिवराज नगरपालिका ५ खैरीमा मोटरसाइकल दुर्घटना हुदा एक जनाको ज्यान गएको छ ।दुई जना घाइते भएका छन ।

पश्चिम वाट पुर्व जादै गरेको भे ८ ब ११५१ नम्वरको मोटसाईकल अनियन्त्रीत भई सडक भन्दा करिव ४० मिटर वाहिर गएको वडा प्रहरी कार्यलय चन्द्रौटाले जनाएको छ ।

मृत्यु हुनेमा दाङको राप्ती गाउपालिका १ बस्ने ४० वर्षका अनिल बस्नेत रहेको प्रहरी निरिक्षक महेश्वर उपाध्ययले जानकारी दिए ।त्यस्तै घाईते हुनेमा ३० वर्षिय सन्तोष पुन,२० वर्षिय विशाल पुन रहेको वताइएको छ ।

गति तिव्र भएको कारण दुर्घटना भएको प्रत्यक्षदर्शिहरुले वताएको निरिक्षक उपाध्ययले वताउनुभयो । घाइतेलाई थप उपचारको लागी बुटवल रिफर गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?