खाली भएका क्वारेन्टाइनबाट झन् खतरा

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ २९, २०७७
|
|
४० पटक हेरिएको
Shares
खाली भएका क्वारेन्टाइनबाट झन् खतरा

सारांश

  • काठमाडौं, २९ असार ।
  • देशमा कोरोना भाइरसको संक्रमित नीको भई धमाधम घर फर्कन थालेका छन् ।
  • संक्रमित नीको हुँदै जानु सुखद खबर हो ।

काठमाडौं, २९ असार । देशमा कोरोना भाइरसको संक्रमित नीको भई धमाधम घर फर्कन थालेका छन् । संक्रमित नीको हुँदै जानु सुखद खबर हो । विदेशबाट देशमा आउनेको संख्या पनि घटेको छ । विदेशबाट फर्केका र कोरोनाको आशंकितहरुलाई क्वारेन्टाइनमा राखिने गरिएकोमा पछिल्लो समय खाली हुन थालेको छ । यसले झन् जोखिम बढाएको सुन्दा आश्चर्य लाग्न सक्छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले क्वारेन्टाइन खाली भएपछि प्रयोगमा आएका सामानको उचित व्यवस्थापन नहुँदा खतरा बढेको भन्ने जानकारीमा आएको भन्दै चिन्ता व्यक्त गरेको छ । आज नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले क्वारेन्टाइनमा प्रयोग भएका सामाग्रीको अनिवार्य व्यवस्थापन हुनुपर्ने बताए ।

क्वारेन्टाइनमा प्रयोग भएका सामाग्री साबुन पानीले धुने, क्लोरिन पानीमा आधा घन्टा डुबाएर राख्ने, भाँडाकुँडा यत्रतत्र नफाल्ने र व्यवस्थापन गरी सम्बन्धित स्थानीय निकायमा बुझाउन आग्रह गरे । फोहोर सामाग्रीको व्यवस्थापनमा जोड दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आशन्न चीन भ्रमणबारे राष्ट्रपतिलाई प्रधानमन्त्रीको बिफ्रिङ
आशन्न चीन भ्रमणबारे राष्ट्रपतिलाई प्रधानमन्त्रीको बिफ्रिङ
नेकपाका वडा अध्यक्ष काँग्रेसमा प्रवेश
नेकपाका वडा अध्यक्ष काँग्रेसमा प्रवेश
पूर्व माओवादी केन्द्रका मन्त्रीहरु किन गएनन् प्रधानमन्त्रीको सम्बोधनमा !
पूर्व माओवादी केन्द्रका मन्त्रीहरु किन गएनन् प्रधानमन्त्रीको सम्बोधनमा !
नेपाली कांग्रेसको महासमिति आजबाट
गुरु अस्त हुँदा पशुपतिमा यज्ञ गर्न लागिएको भन्दै कथाव्यास समितिको आपत्ति
गुरु अस्त हुँदा पशुपतिमा यज्ञ गर्न लागिएको भन्दै कथाव्यास समितिको आपत्ति
पूर्व बडामहारानी रत्न राज्यलक्ष्मी शाह अस्पतालबाट डिस्चार्ज
पूर्व बडामहारानी रत्न राज्यलक्ष्मी शाह अस्पतालबाट डिस्चार्ज
नैतिकताविहीन देउवा सरकारले राजनीतिक अराजकता मच्चायो : महरा
नैतिकताविहीन देउवा सरकारले राजनीतिक अराजकता मच्चायो : महरा
कांग्रेस मास्ने प्रतिस्पर्धा-डा. सुरेश आचार्य
कांग्रेस मास्ने प्रतिस्पर्धा-डा. सुरेश आचार्य
बचतकर्ताको रु एक अर्ब २१ करोड हिनामिना गर्ने सहकारीका सञ्चालक प्रहरी नियन्त्रणमा
बचतकर्ताको रु एक अर्ब २१ करोड हिनामिना गर्ने सहकारीका सञ्चालक प्रहरी नियन्त्रणमा
तीन सातामा तीन नेपाली चलचित्रको व्यापार ४१ करोड
तीन सातामा तीन नेपाली चलचित्रको व्यापार ४१ करोड