खोलाले बगाएका ४ जना मध्ये १ जनाको मृत्यु,२ जना बेपत्ता

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ ११, २०८१
|
|
१९ पटक हेरिएको
Shares
खोलाले बगाएका ४ जना मध्ये १ जनाको मृत्यु,२ जना बेपत्ता

सारांश

  • सुनसरी।
  • सुनसरीको इटहरी-४ स्थित बुढिखोलामा आएको बाढीले सुन्दर हरैँचा नगरपालिका-५ का एकै घरका ४ जनालाई बगाएको छ।
  • बुढी खोलामा माछा मार्ने क्रममा खोलामा आएको बाढीले उनीहरुलाइ बगाएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक टेकवहादुर कार्कीले जानकारी दिए।

सुनसरी। सुनसरीको इटहरी-४ स्थित बुढिखोलामा आएको बाढीले सुन्दर हरैँचा नगरपालिका-५ का एकै घरका ४ जनालाई बगाएको छ।

बुढी खोलामा माछा मार्ने क्रममा खोलामा आएको बाढीले उनीहरुलाइ बगाएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक टेकवहादुर कार्कीले जानकारी दिए।

वेपत्ता मध्ये फुटनीदेखी चौधरीको इटहरी प्रहरीले शव बरामद गरेको छ भने स्वस्तीक चौधरीलाई जिवितै उद्धार गर्न प्रहरी सफल भएको छ।

वेपत्ता अन्य दुई जनाको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?