गगन थापाले भने : पथभ्रष्ट र मतिभ्रष्ट सरकारलाई सच्चिनैपर्ने बनाउन सकिन्छ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक ४, २०७७
|
|
२२ पटक हेरिएको
Shares
गगन थापाले भने : पथभ्रष्ट र मतिभ्रष्ट सरकारलाई सच्चिनैपर्ने बनाउन सकिन्छ

सारांश

  • काठमाडौं, ४ कार्तिक ।
  • प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता, सांसद तथा पूर्वमन्त्री गगनकुमार थापाले कर्तव्यच्यूत सरकारलाई निर्णय सच्याउन आव्हान गरेर मात्रै कर्तव्य पूरा नहुने नहुने भन्दै पार्टी सभापति शेरबहादुर देउवालाई ध्यानाकार्षण गराएका छन् ।
  • आज सामाजिक सञ्जाल फेशबुकहमार्फत नेता थापाले लेखेका छन्,‘सभापतिज्यू, कर्तव्यच्यूत सरकारलाई निर्णय सच्याउन आव्हान गरेर मात्र हाम्रो कर्तव्य पूरा हुँदैन।

काठमाडौं, ४ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता, सांसद तथा पूर्वमन्त्री गगनकुमार थापाले कर्तव्यच्यूत सरकारलाई निर्णय सच्याउन आव्हान गरेर मात्रै कर्तव्य पूरा नहुने नहुने भन्दै पार्टी सभापति शेरबहादुर देउवालाई ध्यानाकार्षण गराएका छन् ।

आज सामाजिक सञ्जाल फेशबुकहमार्फत नेता थापाले लेखेका छन्,‘सभापतिज्यू, कर्तव्यच्यूत सरकारलाई निर्णय सच्याउन आव्हान गरेर मात्र हाम्रो कर्तव्य पूरा हुँदैन।संसदबाट भागेको सरकारलाई तानेर संसदमा फिर्ता नल्याई हुँदैन।संसदको बैठक राख्न बाध्य पारी,सदन र सडकको शक्ति एकीकृत गर्न सक्दामात्र पथभ्रष्ट र मतिभ्रष्ट सरकारलाई सच्चिनैपर्ने बनाउन सकिन्छ ।”

(mva.la)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जहाज दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय आयाेग गठन, भोलि राष्ट्रिय झण्डा आधा झुकाइने
जहाज दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय आयाेग गठन, भोलि राष्ट्रिय झण्डा आधा झुकाइने
संकटकाल घोषणा कि ओलीको राजीनामा ?
संकटकाल घोषणा कि ओलीको राजीनामा ?
शितल निवासमा चिनियाँ राष्ट्रपति र राष्ट्रपति भण्डारीबीच भेटवार्ता
शितल निवासमा चिनियाँ राष्ट्रपति र राष्ट्रपति भण्डारीबीच भेटवार्ता
बालेनलाई मन्त्री गुरुङको चेतावनी: धरहराको भूमिगत पार्किङ तत्काल नरोके परिणाम राम्रो हुँदैन
बालेनलाई मन्त्री गुरुङको चेतावनी: धरहराको भूमिगत पार्किङ तत्काल नरोके परिणाम राम्रो हुँदैन
कति छ आज विदेशी मुद्राको विनिमय दर ?
कति छ आज विदेशी मुद्राको विनिमय दर ?
यूएस-बंगला विमान दुर्घटना बिमा : १० करोडसम्म पाउने
यूएस-बंगला विमान दुर्घटना बिमा : १० करोडसम्म पाउने
महिला सल्लाहकारमा कोरोना देखिएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प श्रीमतीसंगै कारेन्टिनमा
महिला सल्लाहकारमा कोरोना देखिएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प श्रीमतीसंगै कारेन्टिनमा
संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली पारित
संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली पारित
मन्त्री भट्टराई पत्नीमाथि साँढे दुई लाख घुस लिएको आरोप ‘
मन्त्री भट्टराई पत्नीमाथि साँढे दुई लाख घुस लिएको आरोप ‘
युट्युवमा चरित्र हत्या भयो भन्दै रेखा थापाद्वारा उजुरी
युट्युवमा चरित्र हत्या भयो भन्दै रेखा थापाद्वारा उजुरी

तपाईंले छुटाउनुभयो कि?